October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

राष्ट्रिय

बाँके-२ मा चार सांसद पराजित, मेयर विष्ट झिनो मतले महाधिवेशन प्रतिनिधि निर्वाचित

बाँके-२ मा चार सांसद पराजित, मेयर विष्ट झिनो मतले महाधिवेशन प्रतिनिधि निर्वाचित

नेपालगन्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बाँके क्षेत्र नं. २ को निर्वाचनमा चार जना प्रदेशसभा सदस्य केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। लुम्बिनी प्रदेशसभा सदस्य माया पुन मगर, सुशिला नेपाली वादी, मिना कुमारी बोहरा सिद्दिकी र निवर्तमान प्रदेशसभा सदस्य याकुव अन्सारी प्रतिनिधिको प्रतिस्पर्धाबाट बाहिरिएका हुन्। उनीहरू सबै समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य बनेका हुन्। दलित क्लस्टरबाट प्रतिस्पर्धा…

डडेलधुरामा कार्यरत प्रहरी जवान मृत फेला

डडेलधुरामा कार्यरत प्रहरी जवान मृत फेला

डडेलधुरा । डडेलधुरामा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। बैतडीको सिगास गाउँपालिका–३ घर भएका तथा जिल्ला प्रहरी कार्यालय डडेलधुरामा कार्यरत प्रहरी जवान ठगेन्द्रसिंह बोहरा मृत फेला परेका हुन्। चितवन दरबन्दी भएका बोहरा डडेलधुरामा कार्यरत थिए। उनी अमरगढी नगरपालिका–५ स्थित ऋषि खोला सामुदायिक वनमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको…

  • सांसद खतिवडाको उजुरीमा दुर्गा प्रसाईं पक्राउ, साइबर अपराधमा अनुसन्धान

    सांसद खतिवडाको उजुरीमा दुर्गा प्रसाईं पक्राउ, साइबर अपराधमा अनुसन्धान

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका छन् । साइबर ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो । साइबर ब्यूरोका एसपी दिलीप गिरीका अनुसार प्रसाईंमाथि विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ । प्रहरी स्रोतका...

  • पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा आज पेसी

    पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा आज पेसी

    काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध दायर गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा सोमबार विशेष अदालतमा सुनुवाइ हुँदैछ । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र उमेश कोइराला रहेको इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो । अख्तियार...

  • चोरी आरोपमा बैतडीका वडा सदस्यसहित चार जना पक्राउ

    चोरी आरोपमा बैतडीका वडा सदस्यसहित चार जना पक्राउ

    बैतडी । बैतडीमा चोरीको आरोपमा दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्यसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका–५ का वडा सदस्य एवं कार्यपालिका सदस्य बिनोद लुहार, महेश कुहार, तबिराम लुहार र लक्ष्मण मौनी रहेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता...

  • विश्व रेबिज दिवस : नेपालमा २०३० सम्म रेबिज उन्मूलनको लक्ष्य

    विश्व रेबिज दिवस : नेपालमा २०३० सम्म रेबिज उन्मूलनको लक्ष्य

    काठमाडौं । विश्व रेबिज दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ। रेबिजको रोकथाम तथा नियन्त्रणमा भएका प्रगति र चुनौतीबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष सेप्टेम्बर २८ मा यो दिवस मनाइन्छ। यस वर्षको दिवसको नारा ‘सँगै अझ बलियो’...