October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

राष्ट्रिय

आज राति १२ बजेदेखि संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य

आज राति १२ बजेदेखि संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को २०८३ असोज १३ गतेको सिफारिसमा अधिवेशन अन्त्य गरिएको हो। अधिवेशन आज (शुक्रबार) राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले…

नेपालबाट मनसुन बहिर्गमनको चरणमा, केही दिनमै औपचारिक घोषणा हुने

नेपालबाट मनसुन बहिर्गमनको चरणमा, केही दिनमै औपचारिक घोषणा हुने

काठमाडौँ । नेपालबाट यस वर्षको मनसुन बाहिरिने चरणमा पुगेको छ। पश्चिम नेपालबाट मनसुन बहिर्गमनका आवश्यक आधारहरू क्रमशः पूरा हुँदै गएकाले केही दिनभित्रै औपचारिक घोषणा हुनसक्ने मौसमविद् सञ्जीव अधिकारीले बताएका छन्। जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ र बाहिरिने औसत मिति अक्टोबर २ मान्दै आएको छ। यस वर्ष मनसुन असार…

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

    संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ। प्रतिनिधिसभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यसूची छ।...

  • गौरीगङ्गाको भैरव आधारभूत विद्यालयमा जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ

    गौरीगङ्गाको भैरव आधारभूत विद्यालयमा जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ

    धनगढी । कैलालीको गौरीगङ्गा नगरपालिका–६ मोयास्थित भैरव आधारभूत विद्यालयमा जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा तीन शिक्षक पक्राउ परेका छन्। दलित विद्यार्थी, अभिभावक तथा विद्यालयसँग सम्बन्धित व्यक्तिमाथि जातीय आधारमा विभेदपूर्ण व्यवहार गरिएको भन्दै परेको उजुरीमाथि अनुसन्धान अघि बढाउने क्रममा प्रहरीले...

  • कैलाली-४ मा सुरतबहादुर कार्की भारी मतान्तरले विजयी, को को भए निर्वाचित ?

    कैलाली-४ मा सुरतबहादुर कार्की भारी मतान्तरले विजयी, को को भए निर्वाचित ?

    अत्तरिया । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा सुरतबहादुर कार्की निर्वाचित भएका छन्। बिहीबार सम्पन्न निर्वाचनमा कार्कीले ४८७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी विजयबहादुर कुँवरले ९७ मत पाए। कार्की ३९० मतको अन्तरले विजयी भएका हुन्।...

  • डडेल्धुरामा देउवा पक्षको समानान्तर अधिवेशन, ५२ वटै वडामा सुरु

    डडेल्धुरामा देउवा पक्षको समानान्तर अधिवेशन, ५२ वटै वडामा सुरु

    डडेल्धुरा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले डडेल्धुराका ५२ वटै वडामा बिहीबारदेखि समानान्तर रूपमा वडा अधिवेशन सुरु गरेको छ। कांग्रेसले असोज १८ गतेदेखि १५औँ महाधिवेशनको तयारी गरिरहेका बेला देउवा पक्षले जिल्लाका सातवटै स्थानीय तहका ५२ वडामा छुट्टै अधिवेशन प्रक्रिया...