April 20, 2026, Monday
२०८३ बैशाख ८

कंचनपुर

विपिनकी आमा भन्छिन्- पहिलो चरणमै छुट्छ भन्ने आश थियो, फेरि युद्ध हुन्छ कि भन्ने डर छ

विपिनकी आमा भन्छिन्- पहिलो चरणमै छुट्छ भन्ने आश थियो, फेरि युद्ध हुन्छ कि भन्ने डर छ

दोधारा चाँदनी (कञ्चनपुर) हमास–इसराइल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको परिवार विपिन सकुशल घर फर्किने आशामा व्यग्र प्रतीक्षामा छन्। हमास–इसराइल युद्धविरामको खबरले पन्ध्र महिनादेखि हमास समूहको नियन्त्रणमा रहेका विपिनको परिवारमा विपिन फर्किने आशा पलाएको हो। युद्धविरामपछि पहिलो चरणमा विपिनको नाम समावेश नभए पनि दोस्रो चरणमा विपिनको रिहाइ हुने आशा उनको परिवारमा छ।…

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

कैलाली । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायको माघी पर्वको चहलपहल आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा सुरू भएको छ ।  विशेषगरी पुस महिनाको अन्तिम दिनदेखि सुरू भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गरी माघ १ गते अर्थात् नयाँ वर्षलाई स्वागत गर्दै थारू गाउँ बस्तीमा यो पर्व सुरू भएको थारू अगुवा…

  • कार्यकक्षमै प्रहरी जवान न्यौपानेले चलाए आफैमाथि गोली

    कार्यकक्षमै प्रहरी जवान न्यौपानेले चलाए आफैमाथि गोली

    कञ्चनपुर । प्रहरी जवानले आफैंमाथि गोली चलाएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले आफैमाथि गोली चलाएका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान न्यौपानेले शुक्रबार साँझ आफैंमाथि गोली चलाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता...

  • नक्कली बुवा बनेर बहुविवाह गराएको आरोपमा इन्जिनियर पक्राउ

    नक्कली बुवा बनेर बहुविवाह गराएको आरोपमा इन्जिनियर पक्राउ

    धनगढी । बहुविवाह गराएको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका-३ बस्ने ४२ वर्षीय वीरबहादुर ऐर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले...

  • कञ्चनपुरमा भेटियो नयाँ प्रजातिको चरा

    कञ्चनपुरमा भेटियो नयाँ प्रजातिको चरा

    धनगढी । कञ्चनपुरमा नयाँ प्रजातिको चरा भेटिएको छ । सो जिल्लामा पहिलो पटक कृष्णवक्ष रातोकण्ठ (चाइनिज रुबिथ्रोट)  चरा भेटिएको हो । हिमाली क्षेत्रमा पाइने कृष्णवक्ष रातोकण्ठ बेलौरी नगरपालिका–७ स्थित नकैया सिमसार क्षेत्रको खेतबारीमा देखा परेको छ । नेपालका लागि यो प्रजातिको चरा दुर्लभ मानिन्छ ।...

  • केराखेतीबाट वार्षिक १० लाख बढी आम्दानी

    केराखेतीबाट वार्षिक १० लाख बढी आम्दानी

    कञ्चनपुर । जिल्लाको बेलौरी नगरपालिका–६ विद्यानगरका प्रताप राना सफल केरा किसानका रुपमा परिचित छन्। डेढ दशकदेखि व्यावसायिक रुपमा केराखेती गर्दै आएका रानाले केराखेतीबाट वार्षिक रु १० लाख बढी आम्दानी गरिरहेका छन् ।  राना जिल्लामा उत्कृष्ट कृषकका रुपमा सम्मानितसमेत भइसकेका छन्...

  • कञ्चनपुरको विनाबारीमा एक दम्पतीको हत्या

    कञ्चनपुरको विनाबारीमा एक दम्पतीको हत्या

    कञ्चनपुर । कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लालझाडी गाउँपालिका १ विनाबारीमा रमेश बडायक र उनकी श्रीमती कलमा बडायकको हत्या गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेश जोशीले कञ्चनपुर जिल्लाको लालझाडी...

  • कैलाली, कञ्चनपुर र बैतडीबाट भन्सार छलीका सामान बरामद

    कैलाली, कञ्चनपुर र बैतडीबाट भन्सार छलीका सामान बरामद

    धनगढी । प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ । कैलाली कञ्चनपुर र बैतडीबाट भन्सार छलीका सामान प्रहरीले बरामद गरिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार सोमबार कैलालीको टीकापुुर, कञ्चनपुरको भीमदत्त नगरपालिका, पुनरवास, बैतडीको दशरथचन्द नगरपालिकाबाट अवैध भन्सार...

  • शुक्लाफाँटा निकुञ्ज पर्यटकका लागि खुला गरियो

    शुक्लाफाँटा निकुञ्ज पर्यटकका लागि खुला गरियो

    कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ । बिहीबारदेखि निकुञ्ज प्रशासनले पर्यटकका लागि खुला गरेको हो । सिजन सुरु भएको केही समय ढिलो गरी यसबर्ष निकुञ्ज पर्यटकका लागि खुला गरिएको हो । दसैंका बेला देशविदेशबाट घर फर्किएकाहरु...