April 17, 2026, Friday
२०८३ बैशाख ४

कंचनपुर

वेपत्ता पुरुष मृत फेला

वेपत्ता पुरुष मृत फेला

कञ्चनपुर असार ११(ई-रैवार) कञ्चनपुरको बेलौरी नगरपालिका–७ मा पाँचदिनदेखी हराएका एक पुरुष मृत अवास्थामा फेला परेका छन् । बेलौरी नगरपालिका–७ सिंहपुरका ५२ वर्षीय फागुराम चौधरी बुधबार साँझ जिल्लाको दक्षिणी क्षेत्रको एक उखुबारीमा मृत अवस्थामा भेटिएका हुन् ।ईलाका प्रहरी कार्यालय बेलौरीका अनुसार उनी असार ६ गतेदेखि वेपत्ता थिए।

सुदूरपश्चिममा थपिए ११६ जना कोरोना संक्रमित, कुल संख्या १२७७ पुग्यो

सुदूरपश्चिममा थपिए ११६ जना कोरोना संक्रमित, कुल संख्या १२७७ पुग्यो

धनगढी असार ९(ई-रैवार) सुदूरपश्चिममा मंगलबार थप एकसय १६ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा ६७ जना र धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा बाजुराका ११ महिला र नौँ पुरुष गरी २० जना, बझाङका तीन महिला र १६ पुरुष गरी…

  • सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एकहजार नाघ्यो

    सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एकहजार नाघ्यो

    धनगढी असार ७(ई-रैवार) सुदूरपश्चिमका थप ७६ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा ४३ जना र राष्टिय जनस्वास्थ्य प्रयोगशालामा गरी ७६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदुरपश्चिममा संक्रमितको संख्या १०२४ पुगेको छ । काठमाडौंमा भएको परीक्षणमा डोटीका...

  • सुदूरपश्चिम प्रदेश सरकारको बजेट आज आउदै

    सुदूरपश्चिम प्रदेश सरकारको बजेट आज आउदै

    धनगढी असार १(ई-रैवार) आगामी आर्थिक वर्ष २०७७/७८ को सुदूरपश्चिम प्रदेश सरकारले सोमबार (आज) बजेट ल्याउदैछ । प्रदेश सभा सचिवालयका अनुसार दिउँसो चारबजे प्रदेश  सभामा बजेट प्रस्तुत हुने कार्यक्रम छ । प्रदेश सरकार स्रोतको अनुसार  ३३ अर्बको हाराहारीमा  बजेट आउनसक्ने जनाएको छ...

  • सुदूरपश्चिममा पाँचदिन ‘थ्रोट स्वाब’ संकलन नगर्न निर्देशन

    सुदूरपश्चिममा पाँचदिन ‘थ्रोट स्वाब’ संकलन नगर्न निर्देशन

    डोटी जेठ २३(ई–रैवार) सुदूरपश्चिम प्रदेशमा पाँचदिनसम्म पीसीआर परीक्षणका लागि ‘थ्रोट स्वाव’ संकलन नगर्न निर्देशन गरिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर दिपायलले शुक्रबार एक सूचना जारी गर्दै पाँचदिनसम्म थप थ्रोट स्वाव नलिन मातहतका निकायहरुलाई निर्देशन गरेको हो । निर्देशक...

  • सुदूरपश्चिममा थप पाँचजनामा कोरोना पुष्टि, कुलसंख्या ८६ पुग्यो

    सुदूरपश्चिममा थप पाँचजनामा कोरोना पुष्टि, कुलसंख्या ८६ पुग्यो

    धनगढी जेठ २२(ई-रैवार) सुदूरपश्चिममा आज थप पाँच जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप पाँच जनामा कोरोना पुष्टि भएको हो। थप पाँच जनामा कोरोना पुष्टि भएसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या ८६ पुगेको छ। जस्मा ८३ जना...