१४ लाख बढिको अवैध सामान बरामद
- Eraibar
- २०७७ श्रावण २, शुक्रबार ०८:२०
- 6 Shares

कञ्चनपुर, साउन २ (ई-रैवार)
महेन्द्रनगरमा १४ लाख बढिको अवैध सामान बरामद गरिएको छ। प्रहरीले भीमदत्त नगरपालिका वडा नम्वर ४ स्थित बजार क्षेत्रबाट भन्सार छली गरी ल्याउदै गरेका अवस्थामा बरामद गरेको हो ।
१४ लाख ९ हजार ९ सय ५० रुपैँयाको बरावरको सामान भन्सार छलेर म १ च ३२९ र म १ च ३२३ नम्बरका दुईवटा सवारी साधनमा ल्याएरहेको अबस्थामा बरामत गरेको प्रहरीले जनाएको छ ।
कपडा, बिजुलीका सामान ल्याईरहेको बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उक्त सामान बरामद गरेको प्रहरी नायव उपरिक्षक अमर वहादुर थापाले बताए ।
उक्त समान, सवारी साधन र चालकहरुलाई आवश्यक कारवाहीको लागि गड्डाचौकी भन्सार कार्यालयमा बुझाईएको प्रहरी नायव उपरिक्षक थापाले बताए ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्