October 26, 2026, Monday
२०८३ कार्तिक १०

कंचनपुर

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ४० जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ४० जनामा कोरोना संक्रमण पुष्टि

  धनगढी, भदौ १४ (ई-रैवार) सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय ८५ जनाको परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार अछामको तुर्माखाद गाउँपालिकाका १२ जना, अछामकै रामारोशन गाउँपालिकाका ६ जनामा…

उच्च ज्वरोबारे अनुसन्धान गर्न स्वास्थ्यकर्मीको टोली कञ्चनपुरमा परिचालन

उच्च ज्वरोबारे अनुसन्धान गर्न स्वास्थ्यकर्मीको टोली कञ्चनपुरमा परिचालन

  कञ्चनपुर, भदौ १४ (ई-रैवार) उच्च ज्वरोका कारण ६ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ । महाकाली नगरपालिका कञ्चनपुरमा उच्च ज्वरोका कारण ६ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको हो । शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको…

  • सुदुरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टी

    सुदुरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टी

      धनगढी, १२ भदौ  (ई-रैवार)  सुदुरपश्चिम प्रदेशमा आज थप ४५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १४ महिला २२ पुरुष गरी ३६ जना र डोटी प्रयोगशालामा गरिएको परिक्षणमा ९ जना गरी ४५ जनामा कोरोना पुष्टी...

  • महाकाली अस्पतालमा आइसियू सेवा सञ्चालन

    महाकाली अस्पतालमा आइसियू सेवा सञ्चालन

      महेन्द्रनगर, १२ भदौ (ई-रैवार) महाकाली अस्पतालमा आइसियू सेवा सञ्चालन भएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमकै उपप्रादेशिक अस्पतालका रुपमा रहेको महाकाली अस्पतालले सघन उपचार सेवा (आइसियू) सञ्चालनमा ल्याएको हो । अस्पताल स्थापनाको भएको झण्डै ५९ वर्षपछि आइसियू सेवा सञ्चालनमा आउन...

  • उच्च ज्वरोका कारण कञ्चनपुरमा ६ जनाको मृत्यु

    उच्च ज्वरोका कारण कञ्चनपुरमा ६ जनाको मृत्यु

      कञ्चनपुर, भदौ ११ (ई-रैवार) उच्च ज्वरो आउने र बेहोस हुने समस्या देखिएपछी १० दिनयता कञ्चनपुरमा ६ जनाको मृत्यु भएको छ । महाकाली नगरपालिकामा उच्च ज्वरोबाट पछिल्लो १० दिनयता १० जना बिरामीमध्ये ६ जनाको मृत्यु भएको महाकाली नगरपालिकाले जनाएको हो...

  • कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

    कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

      कञ्चनपुर, भदौ ११ (ई-रैवार)  कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । पुनर्वास नगरपालिका ११ अमर बस्तिमा बुधबार बेलुकी साढे आठ बजेतिर चट्याङ लागी एक जनाको मृत्यु भएको हो । पुनर्वास नगरपालिका ११ अमर बस्तिमा बुधबार बेलुकी साढे...

  • डडेल्धुरा र डोटी अस्पतालको प्रयोगशालामा थप १९ जनामा कोरोना पुष्टि

    डडेल्धुरा र डोटी अस्पतालको प्रयोगशालामा थप १९ जनामा कोरोना पुष्टि

      डडेल्धुरा, भदौ १०  (ई-रैवार) डडेल्धुरा र डोटी अस्पतालको प्रयोगशालामा थप १९ जनामा कोरोना पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ५० जनाको कोरोना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो । डडेल्धुरा अस्पतालको प्रयोगशाला...

  • आज मध्यरातबाट डोकेबजार क्षेत्रमा पूर्ण निषेधाज्ञा जारी

    आज मध्यरातबाट डोकेबजार क्षेत्रमा पूर्ण निषेधाज्ञा जारी

      महेन्द्रनगर,  भदौ ९ (ई-रैवार) आज मध्यरातबाट डोकेबजार क्षेत्रमा पूर्ण निषेधाज्ञा जारी गरीएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पुनर्वास नगरपालिका–११ को डोके बजार तथा आसपासका क्षेत्र पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी...