आज मध्यरातबाट डोकेबजार क्षेत्रमा पूर्ण निषेधाज्ञा जारी
- Eraibar
- २०७७ भाद्र ९, मंगलवार १९:१९
- 49 Shares

महेन्द्रनगर, भदौ ९ (ई-रैवार)
आज मध्यरातबाट डोकेबजार क्षेत्रमा पूर्ण निषेधाज्ञा जारी गरीएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पुनर्वास नगरपालिका–११ को डोके बजार तथा आसपासका क्षेत्र पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले १४ गतेसम्म पुनरवास नगरपालिका वडा नम्वर ११ को डोकेबजार र आसपासको क्षेत्र पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको जानकारी दिए। उनले भारतबाट आउने नागरिकलाई भने आउन दिने बताएका छन ।
प्रशासनको निर्णय विपरीत कार्य गरेमा संक्रमण रोग ऐन २०२० तथा प्रचालित कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी खतिवडाले बताएका छन ।
- कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
- एनपिएलमा सुदूरपश्चिमको खराब सुरुआत : लुम्बिनी ७ विकेटले विजयी
- बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
- एनपीएल ३ : सुदूरपश्चिम रोयल्स ८७ रनमै अलआउट, लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य
- सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी
-
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
एनपीएललाई आईसीसीको औपचारिक मान्यता, नेपाली क्रिकेटमा नयाँ ढोका खुला
२०८३ कार्तिक १, शनिबार ०७:५२ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
दसैंको टीका मेटिन नपाउँदै परदेशको बाटो : त्रिनगर नाकामा फेरि भारत जानेको लर्को
२०८३ कार्तिक ९, आईतवार १९:२४



प्रतिकृया दिनुहोस्