सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ४० जनामा कोरोना संक्रमण पुष्टि
- Eraibar
- २०७७ भाद्र १४, आईतवार १७:३५
- 52 Shares

धनगढी, भदौ १४ (ई-रैवार)
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय ८५ जनाको परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार अछामको तुर्माखाद गाउँपालिकाका १२ जना, अछामकै रामारोशन गाउँपालिकाका ६ जनामा र कैलालीको धनगढी उपमहानगरपालिकाका १० जना कोरोना पुष्टि भएको छ ।
कैलालीको गोदावरी नगरपालिकाका २ जना, जोशीपुर गाउँपालिकाका २ जना र कैलारी गाउँपालिकामा १ जनामा पनि कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताएका छन ।
यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिकाका ५ जना र वेदकोट नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ ।
- सुदूरपश्चिममा बजेट शून्यता अन्त्य गर्न सर्वदलीय सहमति, शाहले सोधे- सल्लाहकार नियुक्तिको आधार के हो ?
- सुदूरपश्चिम प्रदेशमा कर्मचारी सरुवा रोकियो, राजनीतिक हस्तक्षेपको आरोप चुलिँदै
- भोटेकोसी बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड पठाउने
- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेनले जलवायु न्यायको मुद्दा उठाउने
- कांग्रेस सुदूरपश्चिम संसदीय दलले बाढीपीडितका लागि ३ लाख ६१ हजार कोषमा जम्मा गर्यो
-
त्रिनगर माविका शिक्षक-विद्यार्थीबाट भोटेकोशी बाढीपीडितलाई ६६ हजार ६०५ रुपैयाँ सहयोग
२०८३ भाद्र १७, बुधबार १७:४१ -
सुदूरपश्चिम प्रदेशमा कर्मचारी सरुवा रोकियो, राजनीतिक हस्तक्षेपको आरोप चुलिँदै
२०८३ भाद्र २६, शुक्रबार २०:१० -
भदौ २२ गते राष्ट्रिय शोक मनाउने, मन्त्रिपरिषद्का यस्ता छन् ७ निर्णय
२०८३ भाद्र १८, बिहीबार १७:१३ -
प्रेस युनियन डोटीको पहिलो निर्णय : पत्रकारमाथि साइबर हमला गर्नेलाई कानुनी कारबाही
२०८३ भाद्र २२, सोमबार ११:१५ -
सुदूरपश्चिममा कर्मचारीमाथि राजनीतिक हस्तक्षेपको आरोप : अनुभवी पाखा, कनिष्ठलाई जिम्मेवारी
२०८३ भाद्र २६, शुक्रबार १५:५१





प्रतिकृया दिनुहोस्