April 19, 2026, Sunday
२०८३ बैशाख ७

कंचनपुर

सुदूरपश्चिम प्रदेशमा ५ हजार ६ सय ७३ जना संक्रमित कोरोना मुक्त

सुदूरपश्चिम प्रदेशमा ५ हजार ६ सय ७३ जना संक्रमित कोरोना मुक्त

धनगढी, भदौ ३० (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा थप ८ जना कोरोना मुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस ब्रिफिङमा सोमवार ८ जनाले कोरोना जितेको जानकारी दिएका हुन । महाशाखा प्रमुख कार्कीका अनुसार डोटीबाट ४ जना, कञ्चनपुरबाट ३ जना र बैतडीबाट एक जनालाई सोमवार डिस्चार्ज गरिएको हो। यो संगै सुदूरपश्चिम…

कञ्चनपुरमा जुवाडे समात्दा प्रहरीमाथि कार्यालयमै कुटपिट

कञ्चनपुरमा जुवाडे समात्दा प्रहरीमाथि कार्यालयमै कुटपिट

 कञ्चनपुर, भदौ २८ (ई-रैवार) तास खेल्दै गरेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीयले प्रहरीमाथि कार्यालयमै कुटपिट गरेका छन । कञ्चनपुरको ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीमा प्रहरी निरिक्षक (इन्सपेक्टर) सहितका प्रहरीमाथि कार्यालयमै कुटपिट गरिएको हो । शनिबार साँझ पुनर्वास नगर पालिका–५ दोबाटो चौतारामा तास खेल्दै गरेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि उनिहरुलाई छुटाउन स्थानीयले ढुंगामुढा गरेका थिए…

  • सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशाला थप २८ जना कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशाला थप २८ जना कोरोना संक्रमण पुष्टि

    धनगढी, भदौ २७ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि हो। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशालाले दिएको...

  • सुदूरपश्चिम प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, भदौ २६ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा  शुक्रबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशीक अस्पतालको प्रयोशालामा १२ र डोटीको प्रयोगशालामा थप ६ जना गरि १८ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो...

  • बेलौरीमा ब्राउन सुगरसहित २ जना पक्राउ

    बेलौरीमा ब्राउन सुगरसहित २ जना पक्राउ

    बेलौरी, भदौ २५ (ई-रैवार) कंचनपुरको बेलौरीमा लागु औषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बेलौरी नगरपालिका–४ बस्ने बर्ष ३० का शेरबहादुर चन्द र शान्तिपुरका ४० बर्षीय मनोज विष्टलाई १९.२६ ग्राम ब्राउन सुगरसहित बेलौरीको ईलाका प्रहरी कार्यालयले पक्राउ...

  • असोज १ देखि सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने तयारी

    असोज १ देखि सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने तयारी

    धनगढी, भदौ २५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा असोज १ देखि सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने तयारी गएको छ । आगामी असोज १ गतेदेखि यातायात व्यवसायीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने तयारी गरेका हुन् । सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक...

  • कोभिड–१९ बाट प्रभावित तथा विदेशवाट फर्किएका लागि विशेष कार्यक्रम लागु हुदै

    कोभिड–१९ बाट प्रभावित तथा विदेशवाट फर्किएका लागि विशेष कार्यक्रम लागु हुदै

    शिद्धराज भट्ट धनगढी, भदौ २४ (ई-रैवार)  सुदूरपश्चिम प्रदेश सरकारले कोभिड—१९ बाट प्रभावित तथा विदेशवाट फर्किएकालाई स्वरोजगार बनाउन कृषि तथा पशुपक्षी विशेष कार्यक्रम कार्यान्वयन गर्न लागेको छ । कृषि तथा पशुपक्षी व्यवसायवाट स्वरोजगार बनाउने लक्ष्य सहितको यो कार्यक्रम कार्यान्वयन गर्न लागिएको...