April 19, 2026, Sunday
२०८३ बैशाख ६

कंचनपुर

गिद्धको सङ्ख्या बढ्दै, संरक्षणकर्मी उत्साहित

गिद्धको सङ्ख्या बढ्दै, संरक्षणकर्मी उत्साहित

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको पाइएको छ । गिद्धको सङ्ख्या बढ्नुमा वातावरणीय सन्तुलन, स्वच्छता र खाद्य शृङ्खला कायम राख्नका लागि उत्साहजनक सङ्केतका रूपमा लिइएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) ले हरेक वर्ष सञ्चालन गर्ने गिद्ध गुँड अनुगमनअनुसार यस वर्ष सक्रिय गुँडको सङ्ख्या एक सय ५५ पुगेको छ,…

दोधारा चाँदनीका बाढीपीडित आन्दोलित, भन्छन्- ‘राहत होइन पक्की तटबन्ध बनाइदेऊ’

दोधारा चाँदनीका बाढीपीडित आन्दोलित, भन्छन्- ‘राहत होइन पक्की तटबन्ध बनाइदेऊ’

कञ्चनपुर : दोधारा चाँदनी नगरपालिकाका बाढीपीडितहरु आन्दोलनमा उत्रेका छन् । जोगबुडा नदीमा पक्की तटबन्धको माग गर्दै उनीहरु बिहीबार बिहानैदेखि आन्दोलनमा उत्रेका हुन् ।  जोगबुडा नदीको डुबानमा परेर विस्थापित भएकाहरु बोरामा पिठो चामल बोकेर सांकेतिक रुपमा नगरपालिकालाई राहात दिन आएका हुन् । ‘यो एक बोरा चामल हामीलाई चाहिएन, नदी किनारमा पक्की तटबन्ध बनाइदिनुपर्‍यो,’ दोधारा चाँदनी-८ जर्गा टोलकी यमुना मगरले…

  • सीमावर्ती क्षेत्रमा बर्डफ्लु देखिएपछि नेपालमा सतर्कता

    सीमावर्ती क्षेत्रमा बर्डफ्लु देखिएपछि नेपालमा सतर्कता

    भीमदत्तनगर (कञ्चनपुर) : भारतको उत्तराखण्डसहित आसपासका क्षेत्रमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ । सीमावर्ती क्षेत्रमा सङ्क्रमण पुष्टि भएपछि नेपालमा सचेतनासहित सतर्कता अपनाइएको हो । जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिले सीमानाकामा पन्छी तथा पन्छीजन्य पदार्थको आयात–निर्यातमा कडाइ गर्नुका साथै सीमावर्ती...

  • जलवायु परिवर्तनका दुष्प्रभावः सुक्दै शुक्लाफाँटा निकुञ्जका ताल

    जलवायु परिवर्तनका दुष्प्रभावः सुक्दै शुक्लाफाँटा निकुञ्जका ताल

    कञ्चनपुर : जलवायु परिवर्तन, जलकुम्भी र झारपातका कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका तालहरू सुक्न र पुरिन थालेका छन् । पर्याप्त बजेट नहुँदा संरक्षणमा चुनौती थपिएको सम्बद्ध अधिकारीहरूले बताएका छन् । निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार रानीताल, सिकारी ताल, बाबाताल, कालीताल,...

  • महाकाली नदीमा पानीको बहाव घट्दो : बाढी विस्थापित अझै घर फर्कन सकेनन्

    महाकाली नदीमा पानीको बहाव घट्दो : बाढी विस्थापित अझै घर फर्कन सकेनन्

    कञ्चनपुर : डुबानमा परेका दोधारा चाँदनी नगरपालिकाका तीन वडाका विस्थापित बासिन्दा अझै घर फिर्ता हुनसकेका छैनन् । दुई दिनअघिदेखिको अविरल वर्षाका कारण जोगबुढा नदीमा आएको बाढीका कारण ती परिवार विस्थापित भएका थिए ।  बस्ती अझै डुबानमै रहेकाले विस्थापित परिवार घर...

  • सम्झना मृत्यु प्रकरण : श्रीमान् पुर्पक्षका लागि कारागार चलान, तीन जना रिहा

    सम्झना मृत्यु प्रकरण : श्रीमान् पुर्पक्षका लागि कारागार चलान, तीन जना रिहा

    कञ्चनपुर : जिल्ला अदालत कञ्चनपुरले सम्झना भट्ट मृत्यु प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका श्रीमानलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कञ्चनपुरको बेलडाँडीका १७ वर्षीय भट्ट मृत्यु प्रकरणकमा पक्राउ परेका उनका श्रीमान पवन भट्टलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो...

  • सुदूरपश्चिम प्रदेशमा परिवार नियोजनका अस्थायी साधनको अभाव

    सुदूरपश्चिम प्रदेशमा परिवार नियोजनका अस्थायी साधनको अभाव

    धनगढी: सुदूरपश्चिम प्रदेशका स्वास्थ्य संस्थाहरूमा परिवार नियोजनका अस्थायी साधनहरूको अभाव भएको छ। स्वास्थ्य संस्थाहरूमा परिवार नियोजनका कतिपय अस्थायी साधनको मौज्दात सकिएपछि सेवाग्राहीले चाहेअनुसारका अस्थायी साधन प्रयोग गर्न पाएका छैनन्। अस्थायी साधनको सहज उपलब्धता नहुँदा अनिच्छित गर्भधारण बढ्न सक्ने सम्भावना रहेको स्वास्थ्यकर्मीहरूले...

  • सुदूरपश्चिम प्रदेशममा घोडाघोडी नगरपालिका बन्यो उत्कृष्ट

    सुदूरपश्चिम प्रदेशममा घोडाघोडी नगरपालिका बन्यो उत्कृष्ट

    धनगढी : सुदूरपश्चिम प्रदेशममा घोडाघोडी नगरपालिका उत्कृष्ट बनेको छ । स्थानीय तहहरूको गुणस्तर परीक्षण पछि आर्थिक वर्ष २०८०/८१ को स्वमूल्याङ्कनको नतिजा सार्वजनिक गरिएसंगै घोडाघोडी नगरपालिका उत्कृष्ट बनेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशन गरेको नतिजा अनुसार कैलालीमा...