कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
- Eraibar
- २०८३ असार ३२, बिहीबार २०:००
- 1 Shares

कञ्चनपुर : कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । दोधाराचाँदनी नगरपालिका–१० फगिरे चौराहामा बुधबार दिउँसोतिर ४५ वर्षीय रनबहादुर सुनारले ४२ वर्षीया श्रीमती पारु सुनारलाई कुटपिट गरेर हत्या गरेका हुन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार श्रीमान रनबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ । कुटपिटबाट घाइते भएकी उनकी पारु सुनारलाई उपचारका लागि दोधाराचाँदनी अस्पताल लगिएको थियो ।
राति दुवै जना उपचारपछि घर फर्किएका थिए तर घर फर्किएपछि पारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले पारुको मृत्युपछि उनका श्रीमानलाई अनुसन्धानका लागि पक्राउ गरिएको बताएका छन् ।
- सुदूरपश्चिममा नेकपाले माग्यो मुख्यमन्त्रीको राजीनामा, कर्णालीका मुख्यमन्त्रीविरूद्व अविश्वासको प्रस्ताव
- के तेस्रो स्थानका लागि हुने खेलको गोल पनि गोल्डेन बुटको दौडमा काउन्ट हुन्छ ?
- साउन १ देखि थपिँदैछ सात क्षेत्रमा नयाँ करको भार: कसलाई कस्तो असर ?
- कांग्रेस–एमाले तिक्तताले प्रदेश सरकारहरूमा उथलपुथल
- हालसम्म देशभर ६१.६२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा बढी ८७.८ प्रतिशत सुदूरपश्चिममा
-
धनगढीमा प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा-२०८३ प्रतियोगिता हुने
२०८३ असार २४, बुधबार १६:४५ -
सुदूरपश्चिमको बजेट अनिश्चिततातर्फ, मुख्यमन्त्रीद्वारा एमालेलाई सरकार छाड्न या प्रस्ताव फिर्ता लिन आग्रह
२०८३ असार २७, शनिबार १८:५९ -
साउन १ देखि थपिँदैछ सात क्षेत्रमा नयाँ करको भार: कसलाई कस्तो असर ?
२०८३ असार ३२, बिहीबार २०:२९ -
बझाङमा जीप दुर्घटनाहुदाँ तीन जनाको मृत्यु, पाँच घाइते
२०८३ असार २७, शनिबार १८:२० -
संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
२०८३ असार २५, बिहीबार ११:२१





प्रतिकृया दिनुहोस्