April 20, 2026, Monday
२०८३ बैशाख ७

कंचनपुर

थारु संस्कृति संरक्षणमा सहयोगी बन्दै ‘माघी मिलन कार्यक्रम’

थारु संस्कृति संरक्षणमा सहयोगी बन्दै ‘माघी मिलन कार्यक्रम’

कञ्चनपुर । कञ्चनपुरमा थारु समुदायको संस्कृति जगेर्नामा ‘माघी मिलन कार्यक्रम’ सशक्त माध्यम बन्न थालेको छ । थारु समुदायको महत्वपूर्ण पर्व माघीका अवसरमा थारु बहुल गाउँहरुमा माघी मिलन कार्यक्रम आयोजना हुन थालेपछि संस्कृति जगेर्नामा टेवा पुगेको हो ।  स्थानीय तहहरुले उक्त कार्यक्रमलगायत संस्कृति जोगाउन योगदान पुर्याउने अन्य कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गर्दै आएका आएका…

गड्डाचौकी नाकामा तीन जनामा देखियो कोरोना संक्रमण

गड्डाचौकी नाकामा तीन जनामा देखियो कोरोना संक्रमण

कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाकामा ३ जनालाई कोरोना संक्रमण देखिएको छ। गड्डाचौकी हेल्थ डेस्कका इन्चार्ज प्रेमसिंह भण्डारीका अनुसार भारतबाट घर फर्किने क्रममा गड्डाचौकी नाकामा शनिबार एन्टिजेन परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। गड्डाचौकी हेल्थ डेस्कका इन्चार्ज भण्डारीले गड्डाचौकी नाकामा लामो समयपछि पहिलो पटक एन्टिजेन परीक्षण गरिएका ७९ मध्ये ३ जनामा कोरोना संक्रमण…

  • माघी पर्वको तयारीमा कञ्चनपुरका थारु समुदाय

    माघी पर्वको तयारीमा कञ्चनपुरका थारु समुदाय

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका आशिदेवी डगौँरा सामुदायिक वनबाट ल्याएको सालका पातका दुनाटपरी गाँस्ने कार्यमा व्यस्त देखिन्छिन् । माघी पर्व आउन एक दिनमात्रै बाँकी रहदा उनको घरायसी कार्यमा निकै व्यवस्तता बढेको छ ।  “माघीमा घरमा आउने पाहुनालाई परिकार पस्कनका लागि...

  • शीतलहरबाट जनजीवन कष्टकर : तरकारीबालीमा डढुवा रोगको जोखिम

    शीतलहरबाट जनजीवन कष्टकर : तरकारीबालीमा डढुवा रोगको जोखिम

    सुदूरपश्चिम। शीतलहरसँगै बढेको चिसोले कैलाली, कञ्चनपुरसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ ।  लगातारको हुस्सु, कुहिरो एवं जाडोले जनजीवन कष्टकर बनेको हो । विशेषगरी  चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने बढी प्रभावित भएका छन् । प्रदेशको उद्योग, पर्यटन, वन...

  • मोटरसाइकल दुर्घटना हुदाँ एक वडाध्यक्षको मृत्यु

    मोटरसाइकल दुर्घटना हुदाँ एक वडाध्यक्षको मृत्यु

    कञ्चनपुर । मोटरसाइकल दुर्घटना हुदाँ एक वडाध्यक्षको मृत्यु भएको छ। मोटरसाइकल दुर्घटनामा कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का वडाध्यक्ष महेन्द्र खड्काको मृत्यु भएको हो। कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी प्रकाश डाँगीका अनुसार गएराति भीमदत्त नगरपालिका(६ ऐठीपुरस्थित भित्री सडकमा उनले चलाएको म १ प...

  • भारतबाट फर्किएका १० जनामा भेटियो नयाँ भेरिएन्टको कोरोना

    भारतबाट फर्किएका १० जनामा भेटियो नयाँ भेरिएन्टको कोरोना

    धनगढी। भारतकाबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले दिएको जानकारी अनुसार हालसम्म भारतका विभिन्न सहरबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको हो । हेल्थ डेस्कका प्रमुख साउदले भारतमा नयाँ...

  • कञ्चनपुरबाट ५ किलो भन्दाबढी लागूऔषध चरेससहित एक जना पक्राउ

    कञ्चनपुरबाट ५ किलो भन्दाबढी लागूऔषध चरेससहित एक जना पक्राउ

    धनगढी । कञ्चनपुरमा ५ किलो भन्दा बढी लागूऔषध चरेससहित एक जना पक्राउ परेका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र वडा प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शङ्का लागि चेकजाँच गर्दा नर बहादुर धामीले बोकिराखेको झोलाबाट...

  • कैलाली र कञ्चनपुरमा सीमास्तम्भ मर्मत गरिँदै

    कैलाली र कञ्चनपुरमा सीमास्तम्भ मर्मत गरिँदै

    कञ्चनपुर । कैलाली र कञ्चनपुरमा आजदेखि नेपाल–भारत सीमास्तम्भ मर्मत र रङरोगन सुरु गरिँदै छ । भारतीय पक्षसितको समन्वयमा यसअघि नापी विभागले सीमास्तम्भ मर्मत र रङरोगन गर्दै आएको थियो । योपटक सरकारले सशस्त्र प्रहरी बललाई त्यसको जिम्मेवारी दिएको छ । सशस्त्र...