September 11, 2026, Friday
२०८३ भाद्र २६

कैलाली

उमेर १६ वर्ष, अभियोग १० गाडी चोरीको नाईके !

उमेर १६ वर्ष, अभियोग १० गाडी चोरीको नाईके !

धनगढी जेठ ९(ई-रैवार) उमेर १६ वर्ष, १० गाडी चोरीको अभियोग ! अभियोग अनुसारको अपराधिक कार्यको नाईके ! उपर्युक्त तथ्य कैलालीमा देखिएको हो । प्रहरीका अनुसार शुक्रबार धनगढीमा चोरीका दुईवटा कार सहित  दाङको तुल्सीपुर नगरपालिकाका १६ वर्षीय नबिन सार्की पक्राउ परे । उनि धनगढी उपमहानगरपालिका-४ का राजेन्द्र बहादुर मल्लको घर अगाडी सडकमा पार्किङ गरी राखेको अवस्थामा…

त्रिपालका भरमा सुदूरपश्चिममा सीमा सुरक्षा

त्रिपालका भरमा सुदूरपश्चिममा सीमा सुरक्षा

धनगढी जेठ २(ई-रैवार) सुदूरपश्चिमका पाँच जिल्लाका नेपाल-भारत सीमाक्षेत्रमा पहरा दिईरहेको सशस्त्र प्रहरीको हबिगतसंग सरकार  निरपेक्ष छ ।  हावाहुरी र बर्षासँग लड्दै सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले हरमौसम चुनौतिको सामना गरिरहन्छन । कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका सीमा नाकामा एक हजार चारसय ४५ जना सशस्त्र प्रहरी खटिएका छन । उनिहरू सबैजसो ठाउँमा त्रिपाल टाँगेर चौविस घण्टा चुनौतिका…

  • गुपचुपमै दिपायलबाट पृतना कैलाली सारियो

    गुपचुपमै दिपायलबाट पृतना कैलाली सारियो

    दिपायल वैशाख ३०(ई-रैवार) १७ वर्षअघि दिपायलमा स्थापना गरिएको सुदूरपश्चिम पृतना मुख्यालय यसैसाता कैलालीको तेघरी सारिएको छ । लकडाउनका बेला गुपचुपमै पृतना तेघरी सारिएको छ । यो खबरलाई पृतनास्रोतले समेत पुष्ट गरेको छ । 'जे खबर आएको छ त्यहि सत्य हो,'...

  • धनगढीमा दुईदिनदेखी कोरोना परिक्षण ठप्प

    धनगढीमा दुईदिनदेखी कोरोना परिक्षण ठप्प

    धनगढी वैशाख २६(ई-रैवार) तिनदियता सुदूरपश्चिम प्रदेशमा कोरोना परिक्षण किटको मौज्दात सकिएको छ । धनगढीको पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको आरटी–पीसीआर मेसिन मार्फत हुने कोरोना परीक्षण किटको मौज्दात बुधबारदेखी सकिएको हो । जसका कारण परिक्षण ठप्प भएको छ । बुधवार साँझ...

  • कैलालीमा ५० हजार घुससहित सामुदायिक वनका अध्यक्ष पक्राउ

    कैलालीमा ५० हजार घुससहित सामुदायिक वनका अध्यक्ष पक्राउ

    धनगढी वैशाख २२(ई-रैवार) कैलालीको एक सामुदायिक वनका अध्यक्षलाई ५० हजार घुससहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । उदासीपुरस्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बीर्ख धामी  घुस रकमसहित पक्राउ परेका हुन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गौरीगंगा नगरपालिका-८...

  • संसदीय दलका नेता रावलद्वारा जन्मदिनको अवसरमा राहत

    संसदीय दलका नेता रावलद्वारा जन्मदिनको अवसरमा राहत

    धनगढी वैशाख २० (ई-रैवार) सुदूरपश्चिम प्रदेशका कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले जन्मदिनको अवसरमा राहत प्रदान गरेका छन् । शनिबार आफ्नो निर्वाचन क्षेत्र रहेको टीकापुर नगरपालिकालाई २७ क्विन्टल चामल, एक क्विन्टल दाल र एक क्विन्टल नुन राहत स्वरुप उपलब्ध...

  • लकडाउन अवधिभर धनगढीमा गर्भवती र सुत्केरीलाई नि:शुल्क एम्बुलेन्स

    लकडाउन अवधिभर धनगढीमा गर्भवती र सुत्केरीलाई नि:शुल्क एम्बुलेन्स

    धनगढी,वैशाख १५(ई-रैवार) लकडाउनको अवधीमा धनगढी उपमहानगरपालिकाले आफ्नो नगरभित्रका अप्ठेरोमा परेका सुत्केरी तथा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । उप–नगरपालिकाले सुत्केरी, गर्भवती र प्रशव अवस्थाका महिलाहरु जसको आर्थिक अवस्था कमजोर रहेको त्यस्ता महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिईने वताईएको...

  • ६१ वर्षिया वृद्धाको ११ दिन छोटो कोरोनामाथिको जीत

    ६१ वर्षिया वृद्धाको ११ दिन छोटो कोरोनामाथिको जीत

    धनगढी वैशाख ११(ई-रैवार) विश्वभर नोवेल कोरोनाभाईरस(कोभीड-१९) बाटवृद्धवृद्धाहरुको बढी निधन भईरहेको छ । जसको सन्त्रास आम जेष्ठनागरिकमा बढी छ । तर, कैलालीको लम्कीचुहा नगरपालिका १ की ६१ बर्षिय पाना बिकले भने ११ दिनमै कोरोनालाई जितेर घर फर्केकि छन। थ्रोट स्वाव जाँच...

  • सुदूरपश्चिममा तिनजना कोरोना संक्रमितको सफल उपचार

    सुदूरपश्चिममा तिनजना कोरोना संक्रमितको सफल उपचार

    धनगढी वैशाख १०(ई-रैवार) सुदूरपश्चिमका तीनजना कोभिड-१९ संक्रमित सफल उपचारपछि घर फर्किएका छन् । तेश्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि कञ्चनपुरको बेदकोट नगरपालिका ९ सुन्दरपुरका ४० वर्षीय ईन्द्र बिकलाई अस्पतालले डिस्चार्ज गरेको छ । यसअघि कैलालीको लम्की चुहा नगरपालिकाका २१ बर्षीय...