गौरिफण्टाबाट नेपाल भित्रिन लागेका १९ जनामा कोरोनाको आशंका, आईशोलेशन भर्ना गरियो
- Eraibar
- २०७७ जेष्ठ ९, शुक्रबार ०९:४७
- 7 Shares

धनगढी जेठ ९(ई-रैवार)
भारतबाट स्वदेश फर्कनलागेका सुदूरपश्चिमका १९ जनालाई कोरोनाको आशंकामा सीमाबाट अस्पताल भर्ना गरिएको छ । गौरीफन्टा नाका हुदै आएका नेपाल आएका १९ जनालाई कोरोनाको आशंकामा सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।
सिमामा आरडीटी परक्षण गर्दा पोजेटिभ देखाएका सहित अन्यमा कोरोना भाइरस जस्तो लक्षण देखाएपछि अस्पताल भर्ना भएका हुन । अस्पतालको आइसोलेसनमा भर्ना हुनेमा बझाङका २ जना, डोटीका २ जना, डडेल्धुराका १ जना, कञ्चनपुरका १ जना र बैतडीका ९ जना छन ।
त्यसैगरी अछाम जिल्लाका ४ जनालाई अस्पताल भर्ना गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
- भोटेकोसी बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड पठाउने
- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेनले जलवायु न्यायको मुद्दा उठाउने
- कांग्रेस सुदूरपश्चिम संसदीय दलले बाढीपीडितका लागि ३ लाख ६१ हजार कोषमा जम्मा गर्यो
- हुलाकी सडकको मध्यभागमा हाइमास्ट लाइट, दुर्घटनाको जोखिम बढ्दो
- सुदूरपश्चिममा कर्मचारीमाथि राजनीतिक हस्तक्षेपको आरोप : अनुभवी पाखा, कनिष्ठलाई जिम्मेवारी
-
त्रिनगर माविका शिक्षक-विद्यार्थीबाट भोटेकोशी बाढीपीडितलाई ६६ हजार ६०५ रुपैयाँ सहयोग
२०८३ भाद्र १७, बुधबार १७:४१ -
भदौ २२ गते राष्ट्रिय शोक मनाउने, मन्त्रिपरिषद्का यस्ता छन् ७ निर्णय
२०८३ भाद्र १८, बिहीबार १७:१३ -
प्रेस युनियन डोटीको पहिलो निर्णय : पत्रकारमाथि साइबर हमला गर्नेलाई कानुनी कारबाही
२०८३ भाद्र २२, सोमबार ११:१५ -
सुदूरपश्चिममा कर्मचारीमाथि राजनीतिक हस्तक्षेपको आरोप : अनुभवी पाखा, कनिष्ठलाई जिम्मेवारी
२०८३ भाद्र २६, शुक्रबार १५:५१ -
जेसीज एभरेस्ट माविले भोटेकोशी बाढीपीडितका लागि १ लाख १ हजार सहयोग
२०८३ भाद्र १८, बिहीबार १७:५७





प्रतिकृया दिनुहोस्