September 11, 2026, Friday
२०८३ भाद्र २६

कैलाली

सुदूरपश्चिम सरकारको साझा कार्यक्रम : ‘मेड इन सुदूरपश्चिम’देखि ‘दलित अधिकार दशक’सम्म

सुदूरपश्चिम सरकारको साझा कार्यक्रम : ‘मेड इन सुदूरपश्चिम’देखि ‘दलित अधिकार दशक’सम्म

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्तारुढ गठबन्धनले उत्पादन, रोजगारी र सुशासनलाई मुख्य आधार बनाउँदै ४० बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार मुख्यमन्त्री निवास धनगढीमा आयोजित पत्रकार सम्मेलनमा आर्थिक मामिलामन्त्री चक्र मल्लले सरकारका नीतिगत प्राथमिकता र आगामी कार्ययोजना समेटिएको साझा कार्यक्रम सार्वजनिक गरेका हुन्। कार्यक्रममा मुख्यमन्त्री खगराज भट्ट, एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल तथा…

भदौभित्रै सुदूरपश्चिमको बजेट ल्याउने तयारी, मुख्यमन्त्री भट्ट भन्छन्- ‘अब ढिला हुँदैन’

भदौभित्रै सुदूरपश्चिमको बजेट ल्याउने तयारी, मुख्यमन्त्री भट्ट भन्छन्- ‘अब ढिला हुँदैन’

धनगढी । लामो समयदेखि बजेटविहीन अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले भदौ मसान्तभित्रै नयाँ बजेट प्रदेशसभामा पेश गर्ने तयारी थालेको छ। मुख्यमन्त्री खगराज भट्टले बजेट निर्माणका लागि आवश्यक नीतिगत आधार तयार भइसकेकाले अब प्रक्रिया तीव्र गतिमा अघि बढ्ने बताएका छन्। सत्तासाझेदार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा एमालेले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रममा समेत प्रदेशको बजेटलाई…

  • सुदूरपश्चिममा तीन दिनसम्म वर्षाको सम्भावना, कञ्चनपुरमा १४१ मिलिमिटर वर्षा

    सुदूरपश्चिममा तीन दिनसम्म वर्षाको सम्भावना, कञ्चनपुरमा १४१ मिलिमिटर वर्षा

    धनगढी । कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा भइरहेको वर्षा आगामी तीन दिनसम्म जारी रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले जनाएको छ। कार्यालय प्रमुख इञ्जिनियर सञ्जयकुमार साहका अनुसार आजदेखि २४ गतेसम्म हिमाल, पहाड र तराईका अधिकांश भूभागमा मौसम सामान्यतया...

  • चुरेमा कर्मचारी छनोट विवादमा, ढिलो आएका उम्मेदवारलाई ‘अतिरिक्त समय’ दिएको आरोप

    चुरेमा कर्मचारी छनोट विवादमा, ढिलो आएका उम्मेदवारलाई ‘अतिरिक्त समय’ दिएको आरोप

    धनगढी । कैलालीको चुरे गाउँपालिकामा सामाजिक मनोपरामर्शकर्ता पदका लागि गरिएको कर्मचारी छनोट प्रक्रिया विवादमा परेको छ। निर्धारित समयभन्दा ढिलो परीक्षा हलमा पुगेका उम्मेदवारलाई परीक्षा दिन दिइएको र उनीहरूमध्ये एक जनालाई नियुक्तिका लागि सिफारिस गरिएको भन्दै सहभागीहरूले छनोट प्रक्रियाको निष्पक्षतामाथि प्रश्न...

  • रसुवा बाढीपीडितका लागि कैलालीका दुई विद्यालयले गरे १ लाख ४२ हजार सहयोग

    रसुवा बाढीपीडितका लागि कैलालीका दुई विद्यालयले गरे १ लाख ४२ हजार सहयोग

    धनगढी । प्राकृतिक विपद्बाट प्रभावित रसुवाका बाढीपीडित परिवारको राहत तथा उद्धारका लागि कैलालीका दुई शैक्षिक संस्थाले आर्थिक सहयोग गरेका छन्। शैलेश्वरी इङ्ग्लिस बोर्डिङ स्कुल र फारवेस्ट माध्यमिक विद्यालयले विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालय परिवारबाट रकम संकलन गरी बाढीपीडितको सहयोगका लागि...

  • जेसीज एभरेस्ट माविले भोटेकोशी बाढीपीडितका लागि १ लाख १ हजार सहयोग

    जेसीज एभरेस्ट माविले भोटेकोशी बाढीपीडितका लागि १ लाख १ हजार सहयोग

    धनगढी । भोटेकोशीमा आएको भीषण बाढीबाट विस्थापित तथा प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि जेसीज एभरेस्ट माध्यमिक विद्यालय धनगढी परिवारले १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ। विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप...