June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

कैलाली

मुख्यमन्त्री भट्टका सवारी चालक ठगीमा सक्रिय

मुख्यमन्त्री भट्टका सवारी चालक ठगीमा सक्रिय

धनगढी माघ २९(ई-रैवार) सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालक धन्दामा सक्रिय रहेको खुलेको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सवारी चालक किसन सिजापती(पञ्जाबी) नक्कली प्रहरी निरिक्षक बनेर धनगढीमै ठगी धन्दामा सक्रिय रहेको खुलेको हो। माघ २ गते धनगढी उपमहानगरपालीका वडा नम्बर ३ बडहरा घरभर्इ मिलनचोकमा मर्मत पसल सञ्चालन गरिरहेका चन्द्रभान शर्मासंग पनि सिजापतीले नक्कली प्रहरी…

डेढलाख घुससहित सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

डेढलाख घुससहित सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

धनगढी पुस २१(ई-रैवार) यहाँका एक साुमदायिक वनका अध्यक्ष र कोषाध्यक्ष एक लाख ६० हजार घुससहित अख्तियारले पक्राउ गरेको छ । धनगढी उप–महानगरपालिका–१२ को सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंहलाई अख्तियारले एक लाख ६० हजार घुस सहित पक्राउ गरिएको हो। उक्त सामुदायिक वन अन्तर्गत पर्ने कानिखोला पुल नजिकबाट सेवाग्राहीसँग माटो…

  • ब्राउनसुगरको कारोबारमा संलग्नको आरोपमा पाँचजना पक्राउ

    ब्राउनसुगरको कारोबारमा संलग्नको आरोपमा पाँचजना पक्राउ

    धनगढी पुस २१(ई-रैवार) ब्राउन सुगर (लागूऔषध)को कारोबारमा संलग्न भएकोआरोपमा धनगढीबाट पाँचजना पक्राउ परेका छन् । १ महिलासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो । धनगढी उप–महानगरपालिका–१ का २२ वर्षीय समिर घिमिरे, २६ वर्षीय सौगात बोन सिजापती, २३ वर्षीय रोहित नेपाली, ३०...

  • चिसोका कारण धनगढीका विद्यालयमा दुई दिन बिदा

    चिसोका कारण धनगढीका विद्यालयमा दुई दिन बिदा

    धनगढी पुस ३(ई-रैवार) चिसोका कारण धनगढी उप–महानगर क्षेत्रका विद्यालयमा दुई दिन बिदा दिने निर्णय भएको छ। धनगढी उप–महानगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बिहिवार र शुक्रवार बन्द गर्ने निर्णय भएको हो। उप–महानगरपालिकाका उपसचिव विष्णुप्रशाद कोईरालाले आज विहान मात्रै बिहिवार...

  • गहुँ सुपरजोन परियोजना क्षेत्रमा सिँचाई छैन्

    गहुँ सुपरजोन परियोजना क्षेत्रमा सिँचाई छैन्

    धनगढी मंसिर २९(ई-रैवार) २०७३ पौष ६ गते प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत कैलालीमा गहुँ सुपरजोन कार्यक्रम लागु भएको थियो। गहुँ उत्पादनलाई व्यवसायिकिकिरण गर्न परियोजना लागु भएको तीन वर्ष बित्दा परियोजना क्षेत्रको आधा जमिनमा पनि सिँचाई सुविधा छैन् । गहुँ सुपरजोन...

  • कैलाली –कन्चनपुरमा तीब्र गतिको मोवाईल डाटा

    कैलाली –कन्चनपुरमा तीब्र गतिको मोवाईल डाटा

    धनगढी, मंसिर २६ (ई–रैवार) नेपाल टेलिकमले काठमाडौं उपत्यकाबाट वितरण प्रारम्भ गरिएको ‘एफटीटीएच’ सेवा हाल देशका अन्य ठाउँमा पनि बिस्तार गरिरहेको छ । तीब्र गतिको डाटा र भ्वाइस सेवा चलाउन मिल्ने यो सेवा सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा समेत चलाउन मिल्ने भएको...

  • सातबुँदे घोषणापत्र जारी गर्दै ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सम्पन्न

    सातबुँदे घोषणापत्र जारी गर्दै ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सम्पन्न

    धनगढी मंसिर २०(ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सात बुँदे धनगढी घोषणापत्र जारीगर्दै सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशमा वित्तीय पहुँच बढ्न नसकेको अवस्थामा वित्तीय पहुँच र सचेतनामार्फत प्रदेशमा आर्थिक क्रियाकलाप बढाई आर्थिक विकास गर्ने लक्ष्यका साथ...

  • नेपाली भूमि अतिक्रमण हुन दिन्नौः दहाल

    नेपाली भूमि अतिक्रमण हुन दिन्नौः दहाल

    मिन बम धनगढी मंसिर १९: पूर्व प्रधानमन्त्री एबम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली भूमि अतिक्रमण हुन नदिने बताएका छन् । प्रेस सङ्गठन कैलालीद्वरा बिहिबार धनगढीमा आयोतिक पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । ‘लिपुलेक, कालापानी र...

  • समावेशी सञ्चारमा दक्ष जनशक्ती तयार पार्दै रेडियो नेपाल

    समावेशी सञ्चारमा दक्ष जनशक्ती तयार पार्दै रेडियो नेपाल

    डोटी मंसिर १९(ई–रैवार) समावेशी प्रसार सामाग्री उत्पादन तथा प्रशारण सम्बन्धी तालिम बिहिबारबाट दिपायलमा शुरु भएको छ । रेडियो नेपाल प्रसार सेवा विकास समितिको आयोजनामा रेडियो नेपालमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुलाई यो तालिम प्रदान गरिदैछ । रेडियो नेपालबाट प्रशारण हुने समाचार...