June 19, 2026, Friday
२०८३ असार ५

कैलाली

पछिल्लो २४ घन्टामा ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ५ सय २ पुग्यो

पछिल्लो २४ घन्टामा ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ५ सय २ पुग्यो

धनगढी, श्रावण ३  (ई-रैवार) पछिल्लो २४ घन्टामा नेपालमा ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।  देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा मोरङका २,…

सुदूरपश्चिम प्रदेश सरकारको ६३ प्रतिशत बजेट खर्च

सुदूरपश्चिम प्रदेश सरकारको ६३ प्रतिशत बजेट खर्च

  धनगढी, साउन २ (ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक बर्ष २०७६–०७७ मा करिब ६३ प्रतिशत बजेट खर्च गरेको छ । चालुतर्फ ५५.६७ प्रतिशत र पुँजीगततर्फ ७१.०८ प्रतिशत गरि जम्मा ६२.८२ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको हो । चालु तर्फको १५ अर्ब ९ करोड ४८ लाख ३६ हजारमध्ये ८ अर्ब ४०…

  • कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या ४० पुग्यो

    कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या ४० पुग्यो

      धनगढी, साउन २ (ई-रैवार) नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीका ७३ वर्षीय वृद्धको कोरोनाका कारण मृत्यु भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ७३...

  • अनलाईन कक्षाहरु तत्काल सुचारु गर्न सरोकारवालाहरुको माग

    अनलाईन कक्षाहरु तत्काल सुचारु गर्न सरोकारवालाहरुको माग

    काठमाडौं, साउन २ (ई-रैवार) सरोकारवाला तथा विज्ञहरुले निजी विद्यालयहरूले साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु तत्काल सुचारु गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले एन–प्याब्सन र प्याब्सनले संयुक्त विज्ञप्ति जारी गरेर बन्द गरेको अनलाईन कक्षाहरु...

  • एकै दिन १७ हजार बिरुवा रोपियो

    एकै दिन १७ हजार बिरुवा रोपियो

    धनगढी, साउन २ (ई-रैवार) डिलाशैनी सामुदायीक बनमा १७ हजार बिरुवा रोपिएको छ । धनगढी उप–महानगरपालिका वडा नं ३ मा रहेको डिलाशैनी सामुदायीक बनमा शुक्रवार बृक्षारोपण गरिएको हो । डिभिजन बन कार्यालय धनगढी र डिलाशैनी सामुदायीक बनको आयोजना र धनगढी उप–महानगरपालीकाको समन्वयमा...

  • मौद्रिक नीति सार्वजनिक, कर्जाको ब्याज तिर्ने समय थप

    मौद्रिक नीति सार्वजनिक, कर्जाको ब्याज तिर्ने समय थप

    काठमाडौं, साउन २ (ई-रैवार) नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ। बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ मौद्रिक नीति केन्द्रित गरिएको बताएका छन । सरकारले चालू आर्थिक वर्षमा...

  • प्रतिष्ठानका तीन सदस्य निर्देशकमा नियुक्त

    प्रतिष्ठानका तीन सदस्य निर्देशकमा नियुक्त

      काठमाडौं, साउन २ (ई-रैवार) नेपाली कांगरेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा तीन सदसयहरुलाई निर्देशकमा नियुक्त गरिएको छ । नेपाली कांग्रेस केन्द्रीय उपसभापति एवम् केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख श्री विमलेन्द्र निधिले प्रतिष्ठानमा तीन जना सदस्यहरुलाई निर्देशकमा नियुक्त...