October 30, 2026, Friday
२०८३ कार्तिक १४

ब‌ैतडी

बैतडीमा जीप दुर्घटनाहुदाँ एकै गाउँका ६ को मृत्यु,  पाँचजनाले हामफालेर ज्यान जोगाए

बैतडीमा जीप दुर्घटनाहुदाँ एकै गाउँका ६ को मृत्यु, पाँचजनाले हामफालेर ज्यान जोगाए

धनगढी । बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बैतडीको जयपृथ्वी राजमार्गअन्तर्गत  पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११ः२५ बजे जीप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिएका हुन । प्रहरीका अनुसार से १ ज ७६४ नम्बरको जिप…

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते

बैतडी। बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन्। जिल्लाको पञ्चेश्वरमा जिप दुर्घटना भएको हो। देहीमाण्डौं–गिरेगडा सडक खण्ड अन्तर्गत पञ्चेश्वर गाउँपालिका–५ तिलकपुर भीटामा जिप दुर्घटना भएको हो। गणमेश्वरबाट देहीमाण्डौं आउँदै गरेको से १ ज २९५ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीले बताए। जिप…

  • बैतडीमा कार्यालय सहयोगीका बुवाछोरा मिलेर वडाध्यक्षमाथि गरे कुटपिट

    बैतडीमा कार्यालय सहयोगीका बुवाछोरा मिलेर वडाध्यक्षमाथि गरे कुटपिट

    बैतडी। कार्यालय सहयोगीका बुवाछोरा मिलेर बैतडीमा एक वडाध्यक्षमाथि कुटपिट गरेका छन् । मेलौली नगरपालिका–१ का वडा अध्यक्ष शरद सिंह नेगीमाथि सोही वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी जनार्दन नेगीका बुवाछोरा मिलेर कुटपिट गरेका हुन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बिहीबार...

  • भारतबाट फर्किनेमा कोरोना, सीमा क्षेत्रमा जोखिम बढ्यो

    भारतबाट फर्किनेमा कोरोना, सीमा क्षेत्रमा जोखिम बढ्यो

    बैतडी ।  भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखा पर्न थालेको छ । सीमा नाकाहरुमा परीक्षण गर्दा भारतबाट स्वदेश फर्किएकाहरुमा सङ्क्रमण देखिन थालेको हो । सुदूरपश्चिमका भारतसँग जोडिएका सबै नाकाहरुमा नियमित रुपमा कोरोना परीक्षणको कार्य जारी रहेको छ ।...

  • सुदूर पहाडका जिल्लामा लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा संकटमा

    सुदूर पहाडका जिल्लामा लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा संकटमा

    बैतडी ।  बैतडीसहित सुदूर पहाडका पहाडी जिल्लामा प्रकृतिको कुचीकारका रूपमा रहेका लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा संकटमा परेका छन् । बासस्थानको समस्या, जलवायु परिवर्तन, औषधिको प्रयोग र आहाराको अभावले गिद्ध संकटमा परेका हुन् । यहाँको पाटन नगरपालिका–८ स्थित सिद्धनाथधाम क्षेत्र, पाटनकै...

  • ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दारको मृत्यु

    ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दारको मृत्यु

    बैतडी। बैतडीमा ड्युटीमा खटिएका एक जना प्रहरीको मृत्यु भएको छ। कैलालीको कैलारी गाउँपालिका ७ रतनपुरका अस्थायी प्रहरी पोष्ट सलेना कार्यरत प्रहरी सहायक हवल्दार नवीन चौधरीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बैतडीको मेलौली नगरपालिका २ सलेना प्रहरी चौकीमा...

  • बैतडीमा वनभोज गएका युवक मृत भेटिए, १२ जनामाथि अनुसन्धान अघि बढाइयो

    बैतडीमा वनभोज गएका युवक मृत भेटिए, १२ जनामाथि अनुसन्धान अघि बढाइयो

    धनगढी । बैतडीमा वनभोज गएका युवक मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दशरथचन्द नगरपालिका–१० का २५ वर्षीय जीवन बुडाल शनिबार राति मृत अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमबहादुर शाहीले...