October 30, 2026, Friday
२०८३ कार्तिक १४

ब‌ैतडी

घटालबाबालाई सुटुक्क चार बोकाको बली दिएर फर्किए लेखराज भट्ट

घटालबाबालाई सुटुक्क चार बोकाको बली दिएर फर्किए लेखराज भट्ट

डडेल्धुरा, असार ३१ घटालबाबा देवताले आफूलाई मन्त्री बनाएकै भन्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चारवटा काला बोकाको बली दिएका छन । डडेल्धुराको अमरगढी नगरपालिका ३ मा रहेको घटालबाबा मन्दिरमा मंगलबार मन्त्री भट्टले चार काला बोकाको बली दिएका हुन । उनी निकट एक आफन्तले दिएको जानकारी अनुसार कसैले थाहा नपाउने गरेर फटाफट बोका काटेर उनी…

सांसद आलेलाई कारबाहीको माग

सांसद आलेलाई कारबाहीको माग

  धनगढी, असार ३१ (ई-रैवार) सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिका सदस्य एवं सांसद प्रेम आलेलाई कारबाहीको माग गरिएको छ । वैज्ञानिक वन व्यवस्थापनमा भएको अनियमतिता छानबिन गर्न गठित सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिका सदस्य एवं सांसद प्रेम आलेलाई कारबाही गर्न कैलालीका सामुदायिक वन उपभोक्ता समूहरुले माग गरेका हुन । डिभिजन वन कार्यालय पहलमानपुर…

  • प्रदेश सरकारका प्राथमिकता र महत्वाकांक्षी योजनाको प्रगति शुन्य

    प्रदेश सरकारका प्राथमिकता र महत्वाकांक्षी योजनाको प्रगति शुन्य

    धनगढी, असार ३१ (ई-रैवार)  सुदूरपश्चिम प्रदेश सरकारका प्राथमिकता र महत्वाकांक्षी योजनाको प्रगति शुन्य भएको छ । प्रदेश सरकारले अघिल्लो वर्षको बजेटमा दर्जनौ प्राथमिकता र महत्वाकांक्षी योजना परेको भएपनि प्रगति शुन्य भएको हो । सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहमा सुपथ...

  • सर्पले डसेर एक जनाको मृत्यु

    सर्पले डसेर एक जनाको मृत्यु

    बैतडी, असार ३१ (ई-रैवार) बैतडीमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका–२ महाकालीकी १७ वर्षीया भागरथी चन्दको सर्पले डस्दा मृत्यु भएको हो । उनलाई घरको आगनमा मङ्गलबार बेलुका सर्पले डसेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । गाउँपालिका...

  • घुस लिएको अभियोगमा मुद्दा दायर

    घुस लिएको अभियोगमा मुद्दा दायर

      काठमाण्डौ, असार २९  (ई-रैवार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।  प्रहरीमा परेको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग कार्कीले रु ५० हजार घुस लिएको आरोप लागेको छ...

  • सेती प्रादेशिक प्रयोगशालामा सशुल्क पीसीआर परीक्षण हुने

    सेती प्रादेशिक प्रयोगशालामा सशुल्क पीसीआर परीक्षण हुने

    धनगढी, असार २७ (ई-रैवार) सुदुरपश्चिम प्रदेशमा पनि सशुल्क पीसीआर परीक्षण हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक प्रदेशमा कम्तीमा एक प्रयोगशालामा सशुल्क पीसीआर परीक्षण गर्न भएको हो । यस अघि यो सुविधा काठमाडौं उपत्यका भित्रका अस्पतालमा मात्र थियो...

  • चितुवाको आक्रमणबाट एक जना घाइते

    बैतडी,असार २५ (ई-रैवार)  बैतडीमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन ।  जिल्लाको पुर्चौंडी नगरपालिका –९ तल्लादेही पुजरीगाउँका ४२ वर्षीया करबीर पुजारा चितुवाको आक्रमणबाट घाइते भएका हुन । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बिहिबार साँझ ५ बजेतिर वडा कार्यालयबाट घर...

  • धनगढीको परिक्षणमा सुदूरपश्चिममा १० जना संक्रमित थपिए

    धनगढीको परिक्षणमा सुदूरपश्चिममा १० जना संक्रमित थपिए

    धनगढी असार २०(ई-रैवार) धनगढीमा शनिवार गरिएको परुक्षणमा सुदूरपश्चिममा थप १० जनामा कोरोना पुष्टि भएको छ। थप हुने संक्रमितमा महाकाली नगरपालिका कञ्चनपुरका चार, डोटीका तीन, धनगढी उप–महानगरपालिका वडा नम्वर २ का एक, बैतडीको दशरथचन्दका एक जना र अछामको चौरपाटी गाउँपालिकाका एक...