सर्पले डसेर एक जनाको मृत्यु
- Eraibar
- २०७७ असार ३१, बुधबार १५:०९
- 8 Shares

बैतडी, असार ३१ (ई-रैवार)
बैतडीमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका–२ महाकालीकी १७ वर्षीया भागरथी चन्दको सर्पले डस्दा मृत्यु भएको हो ।
उनलाई घरको आगनमा मङ्गलबार बेलुका सर्पले डसेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।
गाउँपालिका अध्यक्ष चन्दका अनुसार सर्पले डसे पछि उपचारको लागी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु हो । मृतक १७ वर्षीया चन्द देवथला माध्यमिक विद्यालय बैतडीमा कक्षा ७ मा अध्ययनरत थिइन ।
- अब काठमाडौंबाटै अन्य जिल्लाको नागरिकताको प्रतिलिपि, कुन प्रदेशका लागि कुन कार्यालय ?
- लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरसहित ५ जनाविरुद्ध किर्ते मुद्दा
- सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
- आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै, दुवैको नजर पहिलो जितमा
- भन्सार छलीका सामानसहित पिकअप बरामद, चालक पक्राउ
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
२०८३ कार्तिक १०, सोमबार २०:२०



प्रतिकृया दिनुहोस्