चितुवाको आक्रमणबाट एक जना घाइते
- Eraibar
- २०७७ असार २५, बिहीबार २०:०७
- 7 Shares

बैतडी,असार २५ (ई-रैवार)
बैतडीमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन । जिल्लाको पुर्चौंडी नगरपालिका –९ तल्लादेही पुजरीगाउँका ४२ वर्षीया करबीर पुजारा चितुवाको आक्रमणबाट घाइते भएका हुन ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बिहिबार साँझ ५ बजेतिर वडा कार्यालयबाट घर फर्कने क्रममा चमेडिया भन्ने ठाउँमा पुजारामाथि चितुवाले आक्रमण गरेको थियो । चितुवाले आक्रमण गरेलगत्तै चिच्याएका पुजारालाई रोपाँई गरिरहेका किसानहरुले सुनेपछि चितुवालाई भगाएका थिए।
घाइते पुजारालाई उपचारका लागि डडेल्धुरा लैजाने तयारी भएको पुर्चौंडी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रम्बा बोहराले बताए ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
२०८३ जेष्ठ २०, बुधबार ११:१० -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका छैन : भारत
२०८३ जेष्ठ १९, मंगलवार २१:५६





प्रतिकृया दिनुहोस्