July 27, 2026, Monday
२०८३ श्रावण ११

फिचर

लकडाउनमा खुलेको नेपाली वातावरण

लकडाउनमा खुलेको नेपाली वातावरण

डोटी वैशाख २४(ई-रैवार) कहीँ तुवाँलोजस्तो, कतै डढेलो लागेर बाक्लो धुवाँ फैलिएजस्तो–जहीँतहीँ धुलैंधुलो ! एक डाँडाबाट अर्को डाँडा नजर लाउदा राम्ररी नदेखिने ! बम पड्कीएर धुवाँ फैलिएजस्तो ! अघिल्ला केहीवर्षयता सुदूरपश्चिम पहाडमा चैत–वैशाख लाग्दा देखिने दृश्य हो यो । प्राकृतिक सम्पदाको चरम दोहन, जथाभावी डढेलो, अनियन्त्रित जमिन खोदन र बढ्दो सवारी चापले यहाँको वातावरण आक्रान्त पार्दै…

खप्तडमा हिमपातः जीवजन्तुमा जोखिम

खप्तडमा हिमपातः जीवजन्तुमा जोखिम

डोटी मंसिर ३०(ई-रैवार) बुधबार रातीबाट पर्नथालेको हिउँले यतिबेला खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र ढक्कमक्क छोपिएको छ । लगभग सबैजसो क्षेत्रमा २÷३ फिट बाक्लो हिउँ परेको छ । यसरी बाक्लो हिमपात हुँदा खप्तडमा रहेको संरक्षित जीवजन्तुहरुमा जोखिम बढेको छ । खप्तडमा अहिले तापक्रम माईनस ६÷७ डिग्री सेल्सियससम्म पुग्न थालेको खप्तडस्थित नेपाली सेनाले जनाएको छ । रेखदेखका लागि…

  • बडिकेदारमा भक्तजनको घुँईचो

    बडिकेदारमा भक्तजनको घुँईचो

    डोटी कात्तिक २३(ई-रैवार) धनगढी–अत्तरिया–सहजपुर–वीपीनगर हुँदै अहिले दिनहुँ अत्तरकाँडाका लागि दर्जनौ बस चढ्छन् । खचाखच यात्रु बोकेका ती बसहरुमा पाईला टेक्ने ठाउँ नै भेटिन्न । तराईका रानाथारु समुदाय र भारतीय तीर्थहरुसहित हज्जारौँ यात्रीहरुले यसरी अहिले यात्रा गरिरहेका छन् । उनीहरुको डोटीको...

  • प्रकृतिको अनुपम उपहार–जोरायल ।

    प्रकृतिको अनुपम उपहार–जोरायल ।

    चारैतिर सुरम्य पहाडहरु । ती पहाडका काँपकाँपबाट छिँचोलिदै कलकल बग्ने खोलाहरु । ती खोलालाई सुन्दरता प्रदान गर्न असरल्ल फिँजिएको सुन्दर फाँट । जहाँ छ असंख्य जीवनहरु र सुन्दर मानवबस्ती । जोरायलको परिचय यत्तीमा सिमित रहन्न । खुट्ट्याउदै जाने हो भने,...

  • शिखरको ‘समृद्ध सपना’

    शिखरको ‘समृद्ध सपना’

    [caption id="attachment_4111" align="alignleft" width="154"] -अरूण बम[/caption] डोटी: लेकमा महाभारतको घनघोर जंगल । त्यही जंगलमा अनेकौ जीवनहरु । अनेकौ जडीबुटीहरुको भण्डार । बेशीमा असरल्ल बग्ने सेती नदी । आसपासमा सुरम्य फाँटहरु–उर्वर भूमि । शीरदेखी पैतलासम्म असीम श्रद्धाका नक्षत्र–धार्मिक महत्वका क्षेत्रहरु ।...

  • ‘बोनस लाईफ’मा सफल उद्यमी

    ‘बोनस लाईफ’मा सफल उद्यमी

    डोटी साउन ७(ई–रैवार): १५ वर्षको उमेरमा शिखर नगरपालिका–१० बनलेगका धर्मसिँह धामी(४७)को कटकटी छाती दुख्न थाल्यो । त्यतिबेला भारतमा मजदुरी गर्दैथिए । त्यसपछि सरकारी अस्पतालमा चेँकजाँच गर्दा मुटुमा जटिल समस्या देखियो । ‘कलिलो उमेरमै मुटुमा समस्या देखिएपछि धेरै दिन बाँच्दैन भन्ने...

  • बौरिदै डोटी जिल्ला अस्पताल

    बौरिदै डोटी जिल्ला अस्पताल

    डोटी जिल्ला अस्पतालको ओपिडी भवन । ई–रैवार समाचार डोटी, साउन ६ चिटिक्क र सफासुग्घर परिसर । परिसर बिचमा आकर्षक बगैचा । बगैचामा ढकमक्क फुलेका आकर्षक फुलहरु । डोटी जिल्ला अस्पताल परिसर पस्दा बिरामीको मन हलुंगो हुन्छ । परिसर छेउमा रहेका...