April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

सुदूरपश्चिम प्रदेश सरकारले गर्‍यो भूकम्पमा परी घाइतेको निशुल्क उपचार, क्षतिपूर्ति र राहत दिने निर्णय

सुदूरपश्चिम प्रदेश सरकारले गर्‍यो भूकम्पमा परी घाइतेको निशुल्क उपचार, क्षतिपूर्ति र राहत दिने निर्णय

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पमा परी घाइते भएकाहरुको औषधोपचार, क्षतिपूर्ति र राहतको व्यवस्था गर्ने भएको छ । हिजो दिउँसो बझाङको तल्कोट केन्द्र बनाएर गएको भुकम्पबाट प्रभावित भएकाहरुलाई प्रदेश सरकारले औषधोपचार, क्षतिपूर्ति र राहतको व्यवस्था गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षता आज बसेको सर्वपक्षीय छलफलको निष्कर्ष अनुसार घाइतेको उपचार, उद्धार, खोज…

३ घन्टाभित्र बझाङमा ४ रेक्टरमाथिका ६ भूकम्प : ६ महिनाको अबधीमा मात्रै सुदूरपश्चिममा १५ गरी नेपालमा २२ वटा धक्का

३ घन्टाभित्र बझाङमा ४ रेक्टरमाथिका ६ भूकम्प : ६ महिनाको अबधीमा मात्रै सुदूरपश्चिममा १५ गरी नेपालमा २२ वटा धक्का

काठमाडौं । बझाङमा केन्द्रविन्दु भएर आज मंगलबार पटक पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सबैभन्दा ठूलो धक्का मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको गएको हो । त्यसअघि २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो, जुन पहिलो थियो । ३ बजेर ६ मिनेटमा पछि…

  • एक महिनादेखि अनिश्चित हुँदै आएको सुदुरपश्चिम प्रदेशसभा बैठक आज बस्दै

    एक महिनादेखि अनिश्चित हुँदै आएको सुदुरपश्चिम प्रदेशसभा बैठक आज बस्दै

    धनगढी । करिब एक महिनापछि आज सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक बस्दै छ । एक महिनादेखि अनिश्चित हुँदै आएको सुदूरपश्चिम प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । प्रदेशसभा सचिवालयले सूचना टाँसेर तथा प्रदेशसभा सदस्यहरुलाई मोबाइलमा सन्देश पठाएर...

  • बैतडीको बोहरा होटेलमा बझाङका युवक मृत फेला

    बैतडीको बोहरा होटेलमा बझाङका युवक मृत फेला

    बैतडी । बैतडीको एक होटेलमा पुरुष मृत्त फेला परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका–८ झुलाघाटस्थित बोहरा होटेलमा बझाङका हिक्मत धामी मृत्त फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार झुलाघाटस्थित बोहरा होटेलमा बझाङको छबिस पाथिभेरा गाउँपालिका–७ बुडखोरिका अन्दाजी ३३...

  • आमाबाबुले सजाएर राखिदिएका छन् भीम सार्कीले जितेका पुरस्कार

    आमाबाबुले सजाएर राखिदिएका छन् भीम सार्कीले जितेका पुरस्कार

    कञ्चनपुर । क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा  लिएर साढे तीन दशक कमाए। दलित परिवार, त्यहीमाथि जहान परिवारको जीविका चलाउन साढे तीन दशक अधियाँमा जमिन लिएका ५५ वर्षीय वीरभानले पछिल्लो दुई वर्षयता भने १५...

  • नक्कली प्रमाणपत्र पेश गर्ने शिक्षक शाहविरुद्ध मुद्दा दायर

    नक्कली प्रमाणपत्र पेश गर्ने शिक्षक शाहविरुद्ध मुद्दा दायर

    धनगढी । नक्कली प्रमाणपत्र पेश गर्ने शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै कैलालीमा कारर्यरत शिक्षक महेश शाहविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...