एक महिनादेखि अनिश्चित हुँदै आएको सुदुरपश्चिम प्रदेशसभा बैठक आज बस्दै
- Eraibar
- २०८० आश्विन १६, मंगलवार ११:२२
- 8 Shares

धनगढी । करिब एक महिनापछि आज सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक बस्दै छ । एक महिनादेखि अनिश्चित हुँदै आएको सुदूरपश्चिम प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो ।
प्रदेशसभा सचिवालयले सूचना टाँसेर तथा प्रदेशसभा सदस्यहरुलाई मोबाइलमा सन्देश पठाएर बैठकमा सहभागी हुन अनुरोध गरिएको छ । प्रदेशसभा सचिव देबबहादुर बोगटीले जारी गरेको सूचनामा भनिएको छ– ‘असोज १६ गते मंगलबार दिनको १ः०० बजे प्रदेशसभाको वैठक बस्ने भएकाले सम्पूर्ण प्रदेशसभा सदस्यज्यहरुको उपस्थितिका लागि अनुरोध छ।’
आज बस्ने बैठकमा संविधानसभाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन प्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
२०८३ जेष्ठ २०, बुधबार ११:१० -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका छैन : भारत
२०८३ जेष्ठ १९, मंगलवार २१:५६





प्रतिकृया दिनुहोस्