April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

शीतलहरबाट जनजीवन कष्टकर : तरकारीबालीमा डढुवा रोगको जोखिम

शीतलहरबाट जनजीवन कष्टकर : तरकारीबालीमा डढुवा रोगको जोखिम

सुदूरपश्चिम। शीतलहरसँगै बढेको चिसोले कैलाली, कञ्चनपुरसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ ।  लगातारको हुस्सु, कुहिरो एवं जाडोले जनजीवन कष्टकर बनेको हो । विशेषगरी  चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने बढी प्रभावित भएका छन् । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चिसो बढेपछि सार्वजनिकस्थलमा आगो ताप्न चाहने सर्वसाधारणका लागि दाउराको व्यवस्थापन गर्न मातहतका…

सुदूरपश्चिम प्रदेश सभाका चार संसदीय समितिका सभापतिले गरे सपथग्रहण

सुदूरपश्चिम प्रदेश सभाका चार संसदीय समितिका सभापतिले गरे सपथग्रहण

धनगढी । सुदूरपश्चिम प्रदेश सभाका चार संसदीय समितिका सभापतिले बुधबार सपथग्रहण गरेका छन् । प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले एक कार्यक्रमका बिच चारै जना सभापतिलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन । हिजो निर्विरोध निर्वाचित हुनेमा विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा दिवानसिंह विष्ट, सार्वजनिक लेखा समितिको सभापतिमा वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत…

  • हेलिकप्टर मार्फत बाजुरामा एक गर्भवती महिलाको उद्धार

    हेलिकप्टर मार्फत बाजुरामा एक गर्भवती महिलाको उद्धार

    बाजुरा । बाजुरामा एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार बडीमालिका नगरपालिका–६ कोर्धकी ३० वर्षीया सीमा बडवालको जिल्ला अस्पताल बाजुराबाट नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो। बडुवालको सुत्केरी हुने समय...

  • बाजुरामा सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु

    बाजुरामा सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु

    बाजुरा । बाजुरामा एक सुत्केरी महिलाको मृत्यु भएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा १२ दिनकी सुत्केरी महिलाको ज्यान गएको हो । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा. रञ्जित शाहले दिएको जानकारी अनुसार हुम्लाको ताजाकोट गाउँपालिका–५...

  • भारतबाट फर्किएका १० जनामा भेटियो नयाँ भेरिएन्टको कोरोना

    भारतबाट फर्किएका १० जनामा भेटियो नयाँ भेरिएन्टको कोरोना

    धनगढी। भारतकाबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले दिएको जानकारी अनुसार हालसम्म भारतका विभिन्न सहरबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको हो । हेल्थ डेस्कका प्रमुख साउदले भारतमा नयाँ...