सुदूरपश्चिम प्रदेश सभाका चार संसदीय समितिका सभापतिले गरे सपथग्रहण
- Eraibar
- २०८० पुष २५, बुधबार १८:४४
- 20 Shares

धनगढी । सुदूरपश्चिम प्रदेश सभाका चार संसदीय समितिका सभापतिले बुधबार सपथग्रहण गरेका छन् । प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले एक कार्यक्रमका बिच चारै जना सभापतिलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन ।
हिजो निर्विरोध निर्वाचित हुनेमा विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा दिवानसिंह विष्ट, सार्वजनिक लेखा समितिको सभापतिमा वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा घनश्याम चौधरी र सामाजिक विकासको सभापतिमा माया पन्त रहेका छन् ।
निर्वाचित सभापतिहरुमा विष्ट नेपाली कांग्रेस, थापा नेकपा एमाले, चौधरी नागरिक उन्मुक्ती र पन्त नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य हुन ।उनिहरुले मङ्गलबार सभापति पदमा मनोनयन गरेका थिए ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
२०८३ जेष्ठ २१, बिहीबार ०९:४३ -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
२०८३ जेष्ठ २६, मंगलवार १०:२७





प्रतिकृया दिनुहोस्