गौरिगङगा नगरपालिकाको सर्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
धनगढी । कैलालीको गौरिगङगा नगरपालिकाको वार्षिक समिक्षा तथा सर्बजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नगरपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा सार्बजनिक सुनुवाइ भएको हो । कार्यक्रममा नगरपालिकाले दिने सेवा प्रवाह, कार्य सम्पादन लगायतका विषयमा सहभागीले जिज्ञासा राखेका थिए...






