सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीका मन्त्री हटाइए
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा रहेका एकीकृत समाजवादीका मन्त्रीलाई हटाएका छन् । एकीकृत समाजवादीका तर्फबाट आर्थिक मामिला मन्त्री नरेशकुमार शाही सरकारमा सहभागी रहेका थिए । मुख्यमन्त्रीले दुई दिनअघि माओवादी केन्द्रका सामाजिक विकासमन्त्री झपट साउद, उद्योग पर्यटन वन...






