April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

नेकपा एसको केन्द्रीय कमिटीबाट हटे प्रेम आले, भन्छन- ‘अब मेरो साइनो छैन एकीकृत समाजवादीसँग’

नेकपा एसको केन्द्रीय कमिटीबाट हटे प्रेम आले, भन्छन- ‘अब मेरो साइनो छैन एकीकृत समाजवादीसँग’

धनगढी। नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशनबाट गठन भएको केन्द्रीय कमिटीबाट प्रेम आलेको हटाइएको छ। महाधिवेशनबाट ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा हुँदा प्रेम आले अटाएका छैनन्। आलेले महाधिवेशन बहिस्कार गरेका थिए। डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद समेत रहेका आले पार्टीको १० औं महाधिवेशनमा सहभागी भएनन्। नेकपा एसले आज ९३ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेको छ। पार्टीले…

सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारबाट एमाले बाहिरियो

सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारबाट एमाले बाहिरियो

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । नेकपा एकीकृत समाजवादी नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा मुख्य साझेदार दल एमालेले समर्थन फिर्ता लिएको हो । सुदूरपश्चिम प्रदेश सरकारबाट एमाले बाहिरिएका सागै मन्त्रीहरुले आज राजीनामा दिने हुन् । बिहीबार दिउँसो संसदीय दलको बैठकबाट समर्थन फिर्ता र मन्त्रीहरुको राजीनामा दिने निर्णय भएको संसदीय दलका नेता राजेन्द्रसिंह…

  • किन भयो सुदूरपश्चिम प्रदेशमा ८५ विद्यालयको नतिजा शून्य ?

    किन भयो सुदूरपश्चिम प्रदेशमा ८५ विद्यालयको नतिजा शून्य ?

    धनगढी ।  माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सातै प्रदेशमध्ये सबैभन्दा कमजोर नतिजा आएको  सुदूरपश्चिम प्रदेशबाट ३१.३८ प्रतिशत मात्र उतीर्ण भएका छन् । प्रदेशका ८५ विद्यालयबाट एक जना विद्यार्थी पनि उतीर्ण हुन सकेनन् । अर्थात ती विद्यालयबाट परीक्षा दिने सबैको नतिजा एनजी (कक्षा...

  • सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि काँग्रेस र एमालेका नेताबीच छलफल

    सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि काँग्रेस र एमालेका नेताबीच छलफल

    धनगढी। सुदूरपश्चिम प्रदेशमा पनि केन्द्रीय सत्ता समीकरणमा आएको परिवर्तनसँगै नयाँ सरकार गठनबारे काँग्रेस र एमालेका नेताबीच छलफल भएको छ । दुबै दलका संसदीय दलका नेताबीच मंगलवार महेन्द्रनगरमा छलफल भएको हो । अहिले सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेसहितको समर्थनमा नेकपा एकीकृत समाजवादीका...

  • शुक्लाफाँटाको घाँसे मैदानमा रमाउँदै बाह्रसिंगा

    शुक्लाफाँटाको घाँसे मैदानमा रमाउँदै बाह्रसिंगा

    कैलाली । चारैतिर हरियाली फाँट। ठाडाठाडा कान लगाउँदै मानिस भएतिर टाउको बंग्याएर हेर्दै भाग्दै गरेका बाह्रसिंगा अनि जरायो। यो दृश्यले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको दृश्यावलोकन गर्न आइपुगेका पर्यटकको मन लोभ्याउँछ अनि पर्यटकहरू पहिलो फाँटाबाट अन्य फाँटा चहार्दै तीनतले मचान पुग्छन्। त्यही...