October 23, 2026, Friday
२०८३ कार्तिक ८

सुदुरपश्चिम

शिखरको ‘समृद्ध सपना’

शिखरको ‘समृद्ध सपना’

डोटी: लेकमा महाभारतको घनघोर जंगल । त्यही जंगलमा अनेकौ जीवनहरु । अनेकौ जडीबुटीहरुको भण्डार । बेशीमा असरल्ल बग्ने सेती नदी । आसपासमा सुरम्य फाँटहरु–उर्वर भूमि । शीरदेखी पैतलासम्म असीम श्रद्धाका नक्षत्र–धार्मिक महत्वका क्षेत्रहरु । यी सबैले शिखर नगरपालिकालाई एउटा बिशिष्ठ सपना दिएका छन् । जसको समुचित प्रयोगबाट शिखर समृद्धीको शिखर चढ्नसक्ने अद्भुत साहस दिन्छन् ।…

बन्द कोठामा प्रदेश सरकारको समिक्षा

बन्द कोठामा प्रदेश सरकारको समिक्षा

धनगढी साउन १३(ई-रैवार): सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०७५र०७६ को बार्षिक प्रगती समिक्षा गोष्ठी बन्द कोठामा सम्पन्न गरेको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकारलाई समेत प्रवेशमा निषेध गर्दै समिक्षा बैठक सम्पन्न गरिएको हो। प्रदेश सरकारले गत आर्थिक बर्षमा आएको विकास बजेट समेत खर्च गर्न नसकेको भन्दै विरोध भईरहेका बेला प्रदेश सरकारले गोप्य बैठकमा समिक्षा सम्पन्न…

  • विद्यार्थीको सुसाईड नोटमा शिक्षकको नाम

    विद्यार्थीको सुसाईड नोटमा शिक्षकको नाम

    कञ्चनपुर साउन १२ (ई-रैवार): कञ्चनपुर एकजना विद्यार्थीले आत्माहत्या गर्नुअघि लेखेको सुसाइड नोटमा मर्नुको कारण शिक्षक भनी उल्लेख गरेका छ। जिल्लाको भीमदत्त नगरपालिकामा रहेको लिटिल बुद्ध एकेडेमीमा १२ कक्षामा अध्ययनरत भीमदत्त नगरपालिका–३ भाँसीका १६ वर्षीय सुरज लेखकले हरिलाल जोशी एलबिए प्लस...

  • निशानामा वडा कार्यालय

    निशानामा वडा कार्यालय

    डोटी साउन १२(ई-रैवार): यसै साउन ७ गते राती जोरायल गाउँपालिका–४को वडा कार्यालयमा आगजनी भयो । वडाध्यक्ष र वडा सचिवको कार्यकक्ष रहेको भवनको छत फोरेर भित्र पसी सम्पूर्ण कागजातहरु जलाईए । त्यसको एकसाता नबित्दै शनीबार राती शिखर नगरपालिका–७ को कार्यालयमा पनि...

  • व्यक्तिको घरमा विप्लवको झण्डा

    व्यक्तिको घरमा विप्लवको झण्डा

    डोटी साउन ११(ई–रैवार): कैलालीको टीकापुर नगरपालिका वडा नम्वर १ बजार क्षेत्रमा रहेको एक व्यापारीको घर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको थारुवान् स्वायत्त प्रदेशले कब्जामा लिएको छ। थारुवान् स्वायत्त प्रदेश एरिया नम्बर १ जनपरिषद् टीकापुरले विज्ञप्ति जारी गर्दै व्यापारी रेखा कडायतको घर...

  • सब–ईन्जिनियरले खाएको घुस फिर्ता गराईयो

    सब–ईन्जिनियरले खाएको घुस फिर्ता गराईयो

    अछाम साउन ७(ई–रैवार):  पूर्वाधार विकास कार्यालय साँफेबगरका सब–ईन्जिनियर रामचन्द्र यादवले उपभोक्ता समितिबाट कमिसन लिएको तीन लाख रकम फिर्ता गरेका छन्। एउटा सडक निर्माण क्रममा उपभोक्ता समितिबाट कमिसन लिएका उनले उक्त रकम फिर्ता गरेका हुन्। प्राविधिकसँग आक्रोशित बनेका केही उपभोक्ता समितिका...

  • बाजुराकी एक बालिकाको बलात्कार प्रयासपछि दिल्लीमा हत्या

    बाजुराकी एक बालिकाको बलात्कार प्रयासपछि दिल्लीमा हत्या

    बाजुरा साउन ७(ई–रैवार):बाजुरा जिल्लाकी एक बालिकाको बलत्कारको प्रयास पछि भारतको दिल्लीमा हत्या गरिएको छ। भारतको पुर्वी दिल्लीको सक्कपुरमा ९ बर्षकी लक्ष्मी चदाराको बलत्कारको प्रयासपछि हत्या भएको भारत स्थित नेपाली राजदुताबासले जनाएको छ। उनको घर बाजुराको बुढिगंगा नगरपालिका १ कुडी हो।...

  • बाख्रामा अज्ञात रोग, २१ मरे

    कञ्चनपुर साउन ७(ई–रैवार) : कञ्चनपुरमा बाख्रामा अञात रोग फैलिएको छ । अञात रोगबाट को शुक्लाफाँटा नगरपालिका–८ मा एकै दिन २१ बाख्रा मरेका छन् । बाख्राहरुमा घाँस खाएपछि एकपछि अर्को गर्दै धमाधम बाख्रा मर्न थालेको कृषहरु बताउछन् । यसरी बाख्रा मर्न...

  • साढे चार सय मुक्त हलियाको पुनःस्थापना

    साढे चार सय मुक्त हलियाको पुनःस्थापना

    दार्चुला साउन ७(ई–रैवार): जिल्लाका साढे चार सय मुक्त हलियाको पुनःस्थापना गरिएको छ । आर्थिक वर्ष २०६९÷७० बाट जिल्लामा हलिया मुक्ति पुनःस्थापना शुरु गरिएको हो । जिल्लामा चार सय ३४ जना हलियाको पुनःस्थापना गरिएको मालपोत कार्यालयले जनाएको छ । साविक सुदूर र...