April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

गौरिफण्टाबाट नेपाल भित्रिन लागेका १९ जनामा कोरोनाको आशंका, आईशोलेशन भर्ना गरियो

गौरिफण्टाबाट नेपाल भित्रिन लागेका १९ जनामा कोरोनाको आशंका, आईशोलेशन भर्ना गरियो

धनगढी जेठ ९(ई-रैवार) भारतबाट स्वदेश फर्कनलागेका सुदूरपश्चिमका १९ जनालाई कोरोनाको आशंकामा सीमाबाट अस्पताल भर्ना गरिएको छ ।  गौरीफन्टा नाका हुदै आएका नेपाल आएका १९ जनालाई कोरोनाको आशंकामा सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो । सिमामा आरडीटी परक्षण गर्दा पोजेटिभ देखाएका सहित अन्यमा कोरोना भाइरस जस्तो लक्षण देखाएपछि अस्पताल भर्ना भएका हुन । अस्पतालको आइसोलेसनमा भर्ना…

युवा नेता कोलीले दिए अति विपन्न चार परिवारलाई राहत

युवा नेता कोलीले दिए अति विपन्न चार परिवारलाई राहत

सिलगढी जेठ ८(ई-रैवार) नेपाल तरूण दल डोटीका क्षेत्रीय सह-सचिव रोशन कोलीले विपन्न चार परिवारलाई राहत बितरण गरेका छन् । दिपायल सिलगढी नगरपालिका-५ बागठाँटाका अति बिपन्न चारवटा परिवारमा दैनिक गुजारा चल्न छाडेपछि उनले तत्कालको अवस्थालाई टार्न सहयोग गरेका हुन् । ‘मेरो अवस्था पनि धेरै राम्रो त होईन,’उनले भने,’तर उहाँहरू भोकभोकै रहेको देखेपछि तत्कालको अवस्था गुजार्न सहयोग…

  • भिरबाट लडेर एकको मृत्यु

    भिरबाट लडेर एकको मृत्यु

    बाजुरा जेठ ७(ई-रैवार) भिरबाट लडेर एक जनाकाे मृत्यु भएकाे छ । प्रहरीका अनुसार बडीमालिका नगरपालिका–९ का ६० वर्षिया हरि बहादुर थापाकाे भिरबाट लडेर मृत्यु भएकाे हो  । खडीगाड मेलामा गाई वस्तुका लागि घाँस काट्ने क्रममा भिरबाट लडेका उनको अस्पताल ल्याउँदै...

  • भारतमा सामाजिक अभियान सक्रिय डोटीका एक युवाको निधन

    भारतमा सामाजिक अभियान सक्रिय डोटीका एक युवाको निधन

    डोटी जेठ ३ (ई-रैवार) भारतमा रोजगारीसंगै सामाजिक अभियानमा सक्रिय डोटीका एक युवाको अचानक मृत्यु भएको छ ।  सायल गाउपलिका-५ पटाकानीका ३२ वर्षिय गणेश बोगटीको शनिबार भारतको तामिलनाडुमा मृत्यु भएको हो । उनि सुदूरपश्चिमेली नेपाली समाज-भारत तामिलनाडु राज्य समिति सचिवको रूपमा...

  • डोटीमा एकजनाको  आरडिटी नतिजा ‘पोजेटिभ’

    डोटीमा एकजनाको  आरडिटी नतिजा ‘पोजेटिभ’

    डोटी जेठ ३(ई-रैवार) जिल्ला अस्पताल डोटीमा शनिबार गरिएको ¥यापिड डाईग्नेस्टिक टेस्ट(आरडिटी) परिक्षणमा एकजनाको रिपोर्ट ‘पोजेटिभ’ आएको छ । जिल्ला अस्पतालले शनिबार २४ जनामा आरडिटी परिक्षण गरेको थियो । जसमध्ये एकजनामा ‘पोजेटिभ’ देखिएको अस्पतालले जनाएको छ । उनी स्थानीय स्तरमा सडकमा...

  • बझाङमा १० जनाको आरडिटी रिपोर्ट पोजेटिभ

    बझाङमा १० जनाको आरडिटी रिपोर्ट पोजेटिभ

    बझाङ जेठ २ (ई-रैवार) बझाङमा र्यापिड डाईग्नोस्टिक टेस्ट(आरडिटी) परिक्षण गर्दा १० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । दुईहप्ताअघि झुलाघाट र धार्चुला नाकाबाट  भित्रिएका १० जनामा आरडिटी रिपोर्ट ‘पोजेटिभ’ देखिएको हो।  पोजेटिभ देखिनेमा वित्थडचिर गाउँपालिकाका आठजना  र बुंगल गाउँपालिकाका दुई जना...

  • लुकिछिपि नेपालबाट भारततर्फ लैजादै गरेको गुट्खा र चुरोट बरामद

    लुकिछिपि नेपालबाट भारततर्फ लैजादै गरेको गुट्खा र चुरोट बरामद

    कञ्चनपुर जेठ २(ईरैवार) लुकिछिपि कञ्चनपुरको पुनर्वासबाट भारततर्फ लैजादै गरेको गुट्खा र चुरोट सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल बिओपी गोबिन्द बजारले शुक्रबार बिहान एकसय ३० पोका मेघाश्री र १० डण्डा खुकुरी चुरोट बरामद गरेको हो । बिओपी...

  • त्रिपालका भरमा सुदूरपश्चिममा सीमा सुरक्षा

    त्रिपालका भरमा सुदूरपश्चिममा सीमा सुरक्षा

    धनगढी जेठ २(ई-रैवार) सुदूरपश्चिमका पाँच जिल्लाका नेपाल-भारत सीमाक्षेत्रमा पहरा दिईरहेको सशस्त्र प्रहरीको हबिगतसंग सरकार  निरपेक्ष छ ।  हावाहुरी र बर्षासँग लड्दै सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले हरमौसम चुनौतिको सामना गरिरहन्छन । कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका सीमा नाकामा एक हजार चारसय...

  • सीमा मिचिएकोविरूद्ध दिपायलमा मोदी र ओलीको पुत्ला दहन

    सीमा मिचिएकोविरूद्ध दिपायलमा मोदी र ओलीको पुत्ला दहन

    महेश ओझा  दिपायल जेठ १(ई-रैवार):भारतले नेपाली सीमा मिचेको विरूद्ध नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघ डोटीले दिपायलमा प्रदर्शन गरेको छ । विहिबार साँझ नेवीसंघले प्रदर्शनसहित भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली प्रधानमन्त्री केपीशर्मा ओलीको पुतला दहन गरेको छ । नेपाली...