लिपुलेकमा झण्डा गाड्न हिडेका आठजनालाई प्रहरीले पक्राउ गर्यो
- Eraibar
- २०७७ जेष्ठ ८, बिहीबार १८:०२
- 12 Shares

दार्चुला जेठ ८(ई-रैवार)
लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लेकम गाउँपालिकाका जीवन विष्ट, मदन विष्ट, गणेश सिंह विष्ट, दिपक विष्ट, सुरेन्द्र विष्ट, अनिल साउँद, दिपक साउँद र जनक सिहं साउँदलाई व्याँस गाउँपालिकाको दुम्लीङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लकडाउनको उलंघन गर्दै उनीहरु एक पालिकाबाट लुकीछिपी अर्को पालिका प्रवेश गरेको र त्यसले कोरोना संक्रमणको खतरा बढ्ने भएकाले नियन्त्रणमा लिनुपरेको, दार्चुलाका प्रहरी नायब उपरिक्षक पदम विष्टले बताए । साथै उनीहरुलाई पक्राउ गर्नुमा सुरक्षा व्यवस्था पनि कारणको रुपमा प्रहरीले देखाएको छ ।
-
मुख्यमन्त्रीको चेतावनी: जनताको करको बजेट दुरुपयोग सह्य हुन्न
२०८२ मंसिर २३, मंगलवार २०:५४ -
एनपीएल : विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा
२०८२ मंसिर २३, मंगलवार २०:१२ -
सुदुरको उद्योग र व्यापारका लागि प्रदेश सरकार अग्रसर
२०८२ मंसिर २६, शुक्रबार १५:१४ -
एमालेको एघारौं महाधिवेशन आजबाट, उद्घाटन ओलीले गर्ने
२०८२ मंसिर २७, शनिबार १०:२५ -
जनताको करबाट आएको बजेट दुरुपयोग र लापरबाही भए सह्य हुँदैन : मुख्यमन्त्री शाह
२०८२ मंसिर २३, मंगलवार २०:५५





प्रतिकृया दिनुहोस्