‘कपाल मुण्डन गरिएका व्यक्त्ति भारतीय’
धनगढी, श्रावण ४ (ई-रैवार) भारतकाव वाराणसीमा विश्व हिन्दु सेनाले बनारसमा जबरजस्ती कपाल मुण्डन गरिदिएका व्यक्त्ति नेपाली नभएको खुल्न आएको छ । वाराणसी प्रहरीले उनी भारतीय नागरिक भएको पुष्टि गरेको हो। प्रहरीले भनेको छ भिडियोमा देखाइएका व्यक्त्ति भारतीय नागरिक हुन...






