April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

समुदायस्तरबाटै कोरोना परीक्षणको तयारी : नगर प्रमुख वड

समुदायस्तरबाटै कोरोना परीक्षणको तयारी : नगर प्रमुख वड

  धनगढी, भदौ १३ (ई-रैवार) धनगढी उप–महानगरपालिकाले भोली देखि मापदण्ड बनाएर समुदायस्तरबाटै कोरोना परीक्षण गर्ने नगर प्रमुख नृपबहादुर वडले बताएका छन । पछिल्लो समय धनगढी उपमहानगरपालिकाको समुदायमा कोराना देखिन थालेपछि समुदायस्तरबाटै कोरोना परिक्षण गर्ने तयारी थालेको नगर प्रमुख वडले बताएका हुन । समुदायमा सबैको कोरोना परीक्षण गर्नु आवश्यक छैन नगरप्रमुख वडले भने, संक्रमितका परिवार, बढी…

कैलालीमा थप ५ दिनका लागि निषेधाज्ञा जारी

कैलालीमा थप ५ दिनका लागि निषेधाज्ञा जारी

  धनगढी, भदौ १३ (ई-रैवार) कैलालीमा निषेधाज्ञाको अबधि ५ दिन थप गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञाको अबधि सकिन एक दिन बाँकी रहदा थप ५ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको १० दिनको निषेधाज्ञाको अबधि भोलि राति १२ बजे निषेधाज्ञाको समय सकिदैछ । प्रशासनले…

  • कांग्रेसका यी छायाँ प्रमुखः जो विपतमा जनतासंगै देखिए

    कांग्रेसका यी छायाँ प्रमुखः जो विपतमा जनतासंगै देखिए

    डोटी भदौ १३(ई–रैवार) कोभिड–१९को सन्त्रास व्याप्त थियो/छ । लकडाउनपछि सीमानाका खुल्दा भारतबाट हज्जारौँ नेपालीहरु भित्रिए । गाउँगाउँमा बनाईएका क्वारेन्टीनहरु खचाखच भरिए । यसरी भारतबाट आउनेहरु एककिसिमको ‘तिरस्कृत’ व्यबहार झेल्दै थिए । कुनै अपराधीलाई जस्तो ! उनीहरुसंग कोरोना संक्रमणको जोखिम जरुर...

  • धारिलो हतियार प्रहार गरि हत्या गर्ने पक्राउ

    धारिलो हतियार प्रहार गरि हत्या गर्ने पक्राउ

      दार्चुला, भदौ १३ (ई-रैवार) दार्चुलामा धारिलो हतियार प्रहार गरि हत्या गर्ने पक्राउ परेका छन् । प्रहरीले जिल्लाको शैल्यशिखर नगरपालिका २ रौतेउडा सल्लेबगर बस्ने ४५ वर्षीय शेरबहादुर चन्दको हत्या गर्ने वडा नम्बर २ तारुलीका ३४ वर्षीय गंगादत्त भनेर चिनिने गोविन्द...

  • डडेल्धुरामा निषेधाज्ञा भदौ १९ सम्म थपियो, कैलालीमा जारी राख्न सिफारिस

    डडेल्धुरामा निषेधाज्ञा भदौ १९ सम्म थपियो, कैलालीमा जारी राख्न सिफारिस

      डडेल्धुरा, भदौ १३ (ई-रैवार) डडेल्धुरामा निषेधाज्ञा भदौ १९ सम्म थपिएको छ । जिल्लास्तरीय कोभिड–१९ जोखिम व्यवस्थापन समितिको शुक्रबारको बैठकले निषेधाज्ञा भदौ १९ सम्म थप्ने निणय गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले शुक्रबार सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेशमा...

  • दिपायल सिलगढी नगरपालिकाको सिङ्गो दलित वस्ती कांग्रेस प्रवेश

    दिपायल सिलगढी नगरपालिकाको सिङ्गो दलित वस्ती कांग्रेस प्रवेश

    डोटी भदौ १२(ई-रैवार) ‘बत्तीमूनी अध्याँरो !’ यहि उक्ती मेल खान्छ, डोटीको जिल्ला सदरमूकामसंगै जोडिएको साविकको गाविस कलेनासंग ! साविकको यो गाविस र साविककै बगलेग गाविसका केही क्षेत्र जोडेर हाल दिपायल सिलगढी नगरपालिका–९ वडा निर्माण गरिएको छ । बिगतको सदरमूकामसंगको सन्निकटताले...

  • युवतीको नाममा फेसबुक खोली ब्ल्याकमेलिङ गर्ने युवक पक्राउ

    युवतीको नाममा फेसबुक खोली ब्ल्याकमेलिङ गर्ने युवक पक्राउ

      काठमाडौं, १२ भदौ  (ई-रैवार) युवतीको नाममा फेसबुक खोलेर ब्ल्याकमेलिङ गर्ने कैलालीका एक युवक पक्राउ परेका छन् । मोहन्याल गाँउपालिका वडा नम्बर ३ का २७ वर्षीय धनबहादुर शाहीलाई प्रहरीले काठमाडौँबाट महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । अस्मिता श्रेष्ठको...

  • डोटीमा आईतबारबाट निषेधाज्ञा जारी गरिने

    डोटीमा आईतबारबाट निषेधाज्ञा जारी गरिने

    डोटी भदौ १२(ई-रैवार) डोटीमा आगामी आईतबारदेखी(भदौ १४ गते) यही भदौ २१ गतेसम्म एकसाता निषेधाज्ञा लागु गरिने भएको छ । आइतबार राती १२ बजेबाट लागु हुने गरी निषेधाज्ञा लागु गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । जिल्लाभित्र कोभिड-१९को...

  • जन्मदिनको अवसरमा सभापति कठायतद्धारा स्व.पत्रकार खड्काको स्मृतीमा सहयोग

    जन्मदिनको अवसरमा सभापति कठायतद्धारा स्व.पत्रकार खड्काको स्मृतीमा सहयोग

    डोटी, १२ भदौ  (ई-रैवार) जन्मदिनको अवसरमा नगर सभापती लाल कठायतले स्व.पत्रकार खड्काको स्मृतीमा सहयोग गरेका छन । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलका नगर सभापती लाल कठायत (हेमन्त) ले आफ्नो जन्मदिनको अवसरमा स्व.पत्रकार खड्काको स्मृतीमा स्थापना गरेको अक्षयकोषका लागि आर्थिक...