डोटीमा आईतबारबाट निषेधाज्ञा जारी गरिने
- Eraibar
- २०७७ भाद्र १२, शुक्रबार १९:४४
- 6 Shares

डोटी भदौ १२(ई-रैवार)
डोटीमा आगामी आईतबारदेखी(भदौ १४ गते) यही भदौ २१ गतेसम्म एकसाता निषेधाज्ञा लागु गरिने भएको छ । आइतबार राती १२ बजेबाट लागु हुने गरी निषेधाज्ञा लागु गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।
जिल्लाभित्र कोभिड-१९को संक्रमण बढ्दै गएपछि त्यसको शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।
निषेधाज्ञाका क्रममा अत्यावश्यकीय सेवा बाहेक अन्य सेवाहरु पूर्ण रुपमा बन्द हुने प्रमूख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्