बाजुरा आगलागी : पीडितलाई प्रदेश सरकारको ४० लाख राहत सहयोग
धनगढी । बाजुराको बुढीगंगामा भएको भीषण आगलागीबाट पीडित व्यापारी तथा स्थानीयवासीलाई सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ। बुढीगंगा नगरपालिका–६, बाम्का बजारमा जेठ २३ गते नवदुर्गा होटलमा ग्यास सिलिन्डर विस्फोट भई भएको भीषण आगलागीबाट पीडित...






