डोटीको जोरायलले ल्यायो ५६ करोड ७० लाखको बजेट
डोटी । डोटीको जोरायल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५६ करोड ७० लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जोरायल गाउँसभाको २० औं अधिवेशनको पहिलो बैठकले सो बजेट ल्याएको हो । गाउँपालिकाकी उपाध्यक्ष जमुना बोहराले प्रस्तुत गरेको बजेट...






