April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

सेतीमा नुहाउन गएका एक पुरुषको डुबेर मृत्यु

सेतीमा नुहाउन गएका एक पुरुषको डुबेर मृत्यु

डोटी : सेती नदीमा नुहाउन गएका एक पुरुषको डुबेर मृत्यु भएको छ। मंगलबार बिहान केआई सिंह गाउँपालिका–६ भिताडिका ६० वर्षीय राम ताम्राकारको सेती नदीमा डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी कान्तिराज जोशीका अनुसार शिखर नगरपालिका–२ मा रहेको धार्मिक स्थल सालमुनीमा पुजा गर्न आएको समयमा ताम्राकारको नुहाउने क्रममा नदीमा डुबेर ज्यान गएको…

भूमिहिन सुकम्वासीलाई लालपूर्जा वितरण, भागरथी बनिन् ८० बर्षको उमेरमा जग्गाधनी

भूमिहिन सुकम्वासीलाई लालपूर्जा वितरण, भागरथी बनिन् ८० बर्षको उमेरमा जग्गाधनी

धनगढी : धनगढी उप–महानगरपालिका वडा नं ९ कि भागरथी नेपालीले ८० बर्षको उमेरमा जग्गाधनी भएकी छन् । धनगढी उपमहानगरपालिकाले सुरु गरेको भूमिहिन दलित, सुकम्वासी र अब्यबस्थीत बसोवासीहरुलाई जग्गा वितरणको अभियान अन्तरगत भागरथीले लालपूर्जा पाएकी हुन । बिगत ७० बर्ष देखि धनगढीको बंङ्ग्राकटानमा बस्दै आएकी भागरथी जग्गा धनी भएपछि निकै खुसी थिईन । ‘ऐलानी जग्गामै बसेर…

  • कञ्चनपुरमा घरदैलोमा नेता, गहुँबाली भित्र्याउने चटारोमा जनता

    कञ्चनपुरमा घरदैलोमा नेता, गहुँबाली भित्र्याउने चटारोमा जनता

    महेन्द्रनगर : स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै कञ्चनपुरमा चुनावी सरगर्मी बढेको छ। पाँच दलीय गठबन्धनदेखि प्रतिपक्षमा रहेको नेकपा एमालेलगायतका दलहरु चुनावी प्रचारसँगै पार्टी नेता तथा कार्यकर्तालाई खटनपटनमा व्यस्त छन् तर यहाँका अधिकांश स्थानीयवासीलाई भने गहुँ बाली भित्र्याउने चटारो छ। यहाँको नौवटै...

  • डोटीको चुनावी अंकगणित : कहाँ कुन पार्टी जित्ने सम्भावना ?

    डोटीको चुनावी अंकगणित : कहाँ कुन पार्टी जित्ने सम्भावना ?

    दिपायल : कांग्रेसको परम्परागत गढ मानिने डोटी जिल्लामा २०७४ को स्थानीय तह निर्वाचनमा अप्रत्यासित रूपमा नेकपा एमालेले बहुमत पालिकामा कब्जा जमायो । यसमा एमालेको लोकप्रियताभन्दा बढी कांग्रेसभित्रको आन्तरिक ‘कलह’ र ‘अन्तर्घात’ कारण थियो । एमालेले तुलनात्मक रूपमा कांग्रेस बलियो ठानिएका...

  • डोटीको सायल गाउँपालिका अध्यक्षमा कांग्रेसबाट जोशी सर्वसम्मत उम्मेदवार

    डोटीको सायल गाउँपालिका अध्यक्षमा कांग्रेसबाट जोशी सर्वसम्मत उम्मेदवार

    डोटी : डोटीको सायल गाउँपालिकाको गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसले गाउँमै सर्वसम्मत उम्मेदवार टुंग्याएको छ । गाउँपालिका कार्यसमितिको बिहीबार बसेको बैठकले क्षेत्रीय सभापति धर्मराज जोशीको नाम सर्वसम्मत उम्मेदवारका लागि सिफारिस गरेको हो । जोशी २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि...

  • कैलालीका व्यावसायिक मौरीपालक किसानलाई अनुदान

    कैलालीका व्यावसायिक मौरीपालक किसानलाई अनुदान

    भजनी : कैलालीको जानकी गाउँपालिका वडा नं ४ का दलबहादुर दर्लामी मगर यतिबेला जानकी-६ स्थित कैलाशेश्वर सामुदायिक वनमा मौरी चराउन व्यस्त छन् । व्यावसायिक मौरीपालन गर्दै आएका उनी मौरीका घार बोकेर सो वनमा गएका हुन् । छ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै...