April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

कैलालीको बर्दगोरियामा सात गोरुगाडा सहित ३० गोलिया काठ बरामद, ३ जना प्रकाउ

कैलालीको बर्दगोरियामा सात गोरुगाडा सहित ३० गोलिया काठ बरामद, ३ जना प्रकाउ

धनगढी : कैलालीको बर्दगोरियामा सात गोरुगाडा सहित सालको ३० थान गोलिया बरामद गरिएको छ । बर्दगोरिया गाउँपालिका वडा ३ रानिकुन्डाको खल्लाखेत्बबाटआज बिहान ७ गोरु गाडामा लोड गरेर ल्याउदै गरेको अवस्थामा ३० थान सालको गोलिया बरामत गरिएको हो । सब डिभिजन बन कार्यलय बदगोरिया र सब डिभिजन बन कार्यलय साडेपानीको सयुक्त गस्ती टोलिले बदगोरिया गाउपालिका वडा…

कञ्चनपुरको महेन्द्रनगर बजारमा भीषण आगलागी

कञ्चनपुरको महेन्द्रनगर बजारमा भीषण आगलागी

कञ्चनपुर : महेन्द्रनगर बजारमा भीषण आगलागी भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित महेन्द्रनगर बजारको गल्ली नं. ४ मा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कालोपत्रको लागी सडकमा राखेको खोटोको ट्रकमा आगलागी भई घरसम्म आगलागी भएको छ । दमकल, प्रहरी रस्थानियको सहयोगमा आगो नियन्त्रणमा ल्याउने कार्य भइरहेको जनाईएको छ । आगलागीबाट भएको…

  • बैतडीमा चार दिनका लागि विद्युत् सेवा बन्द

    बैतडीमा चार दिनका लागि विद्युत् सेवा बन्द

    बैतडी : बैतडीमा आज सोमबारदेखि चार दिनका लागि विद्युत् सेवा बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टका अनुसार सोमबारदेखि असार १० गतेसम्म चार दिन बैतडीमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो । विद्युत्...

  • कैलालीको गेटा मेडिकल कलेज छिट्टै सञ्चालनमा ल्याउने- प्रधानमन्त्री देउवा

    कैलालीको गेटा मेडिकल कलेज छिट्टै सञ्चालनमा ल्याउने- प्रधानमन्त्री देउवा

    धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । शनिबार धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । प्रधानमन्त्री...

  • डोटीमा घरभित्रै पस्यो चितुवा, दुईजना घाइते

    डोटीमा घरभित्रै पस्यो चितुवा, दुईजना घाइते

    डोटी : डोटीमा घरभित्रै चितुवा पसेको छ । दिपायल सिलगढी नगरपालिका वडा ७ उडितोलामा घरभित्र चितुवा पसेको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शुक्रबार बिहान साढे १० बजेतिर तल्लो उडितोलास्थित पार्वती विकको घरभित्र चितुवा पसेर दुई जनालाई घाइते बनाएको...

  • ‘कर्णाली सिंहदरबार’ बनाउँदै प्रदेश सरकार

    ‘कर्णाली सिंहदरबार’ बनाउँदै प्रदेश सरकार

    सुर्खेत : कर्णाली प्रदेश सरकारले यहाँका आठ मन्त्रालय एकै ठाउँमा रहने गरी ‘कर्णाली सिंहदरबार’ बनाउने भएको छ । प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको दक्षिणमा पर्ने वीरेन्द्रनगर नगरपालिका–७ इत्राम सुर्खेतको जमिनमा बनाउन लागेको हो ।  आर्थिक मामिला तथा योजना...

  • बाजुराको बुढिगंगा नगरपालिकामा असार २३ गते पुनः मतदान हुने

    बाजुराको बुढिगंगा नगरपालिकामा असार २३ गते पुनः मतदान हुने

    बाजुरा : वैशाख ३० गते स्थगित भएको बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः निर्वाचन हुने भएको छ । कांग्रेसद्वारा पुनः मतदान र एमालेद्वारा गणना हुनुपर्ने लामो समयको खिचातानीपछि बिहिवार जिल्ला प्रशासन कार्यलयमा बसेको सर्वदलिय बैठकबाट पुनः निर्वाचन गराउन सहमत भएका...