कञ्चनपुरको महेन्द्रनगर बजारमा भीषण आगलागी
- Eraibar
- २०७९ असार ६, सोमबार २१:३९
- 225 Shares

कञ्चनपुर : महेन्द्रनगर बजारमा भीषण आगलागी भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित महेन्द्रनगर बजारको गल्ली नं. ४ मा आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कालोपत्रको लागी सडकमा राखेको खोटोको ट्रकमा आगलागी भई घरसम्म आगलागी भएको छ । दमकल, प्रहरी रस्थानियको सहयोगमा आगो नियन्त्रणमा ल्याउने कार्य भइरहेको जनाईएको छ ।
आगलागीबाट भएको क्षेतीको विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्