एम्बुलेन्स दुर्घटना हुँदा तीन महिने शिशुको मृत्यु, सुत्केरी महिला सहित तीन जना घाइते
धनगढी : एम्बुलेन्स दुर्घटना हुँदा तीन महिने शिशुको मृत्यु भएको छ । प्रहरीका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहमा एम्बुलेन्स दुर्घटना हुँदा बेल्डाँडी गाउँपालिका–४ की अनिता खत्रीको तीन दिने शिशुको मृत्यु भएको हो । सेती प्रादेशिक अस्पताल धनगढीमा तीन दिनअघि सुत्केरी...






