भूकम्पमा परेर बाजुरामा एक जनाको मृत्यु : एक घाइते, अहिले सम्म २५ घरमा क्षति [अपडेट]
धनगढी। भूकम्पमा परेर बाजुरामा एक जनाको मृत्यु भएको छ। बाजुरामा मंगलबार दिउँसो गएको भूकम्पमा परेर अन्दाजी ३५ वर्षीया जमुना रोकायको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुर्य थापाले गौमुल गाउँपालिका-२ मा अन्दाजी ३५ वर्षीया...






