सुदूरपश्चिम प्रदेशमा भुकम्पको धक्का महशुस
- Eraibar
- २०७९ माघ १०, मंगलवार १५:०१
- 24 Shares

धनगढी । सुदूरपश्चिम प्रदेशमा भुकम्पको धक्का महशुस भएको छ । मंगलवार दिउँस २ बजेर ४४ मिनेटमा भुक्मपको धक्का महसुस भएको हो ।
सुदूरपश्चिम प्रदेशमा मंगलवार दिउसो दिउँसो २ बजेर ४४ मिनेटको समयमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो । भारतका बिभिन्न प्रदेशमा समेत धक्का महशुस गराएको भुकम्पको केन्द्रले जनाएको छ ।
भारतको कालिकालाई केन्द्रविन्दु रहेको भुकम्पको झटकाबाट नेपालसंगै चिनमा पनि प्रभाव परेको बताइएको छ । मंगलवार दिउसो सुदूरपश्चिमका पहाडी जिल्लाहरुका साथै तराईका जिल्लामा भुकम्पको धक्का महशुस भएको छ ।
यद्दपि यसको केन्द्र बिन्दु र क्षतिका बारेमा भने अहिलेसम्म कुनै तथ्य बाहिर आएको छैन ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
२०८३ जेष्ठ २१, बिहीबार ०९:४३ -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
२०८३ जेष्ठ २६, मंगलवार १०:२७





प्रतिकृया दिनुहोस्