April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

डोटीमा भैरबप्रसाद गणले लोक नृत्य प्रतियोगीता गर्ने

डोटीमा भैरबप्रसाद गणले लोक नृत्य प्रतियोगीता गर्ने

डोटी । डोटीमा अन्तरविद्यालय स्तरीय लोक नृत्य प्रतियोगीता हुने भएको छ । डोटीमा रहेको नेपाली सेनाको भैरब प्रसाद गणले शुक्रबार अन्तरविद्यालय स्तरीय लोक नृत्य प्रतियोगीता आयोजना गर्ने भएको हो । भैरब प्रसाद गणका गणपति जनमत कार्कीले बुधबार पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा डोटेली लोकसंस्कृतीको संरक्षण गर्ने उदेश्यले प्रतियोगीताको आयोजना भइरहेको बताएका हुन । खेलकुदका विभिन्न विद्याहरुमा स्थानीय…

सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने

सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेशका मुख्यमन्त्री रावलले विश्वासको मत लिने कार्यसूची रहेको आजको प्रदेशसभा बैठक स्थगित भएको हो। प्रदेश सभा सचिवालयले विश्वासको मत लिने गरी दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । प्रदेश सभाका सूचना अधिकारी युवराज जैशीले बिहीबार दिउँसो १ बजे बस्नेगरी आजको बैठक स्थगित गरिएको…

  • कञ्चनपुरमा चैते धान लगाउनेको सङ्ख्या घट्दै

    कञ्चनपुरमा चैते धान लगाउनेको सङ्ख्या घट्दै

    दोधारा चाँदनी। कञ्चनपुरमा पछिल्लो समय चैते धानको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोनका अनुसार जिल्लामा ५० हेक्टरमा लगाउने लक्ष्य रहे पनि चैते धान लगाउने किसानको सङ्ख्या न्यून छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरका...

  • नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश  सरकारलाई विश्वासको मत नदिने

    नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने

    धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ। आज नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रहेको डिल्लीबजार कारागारमा बसेको बैठकले यस्तो निर्णय हो। नाउपाका नेता रेशम चौधरी, अध्यक्ष रञ्जिता श्रेष्ठको सहभागितामा संसदीय दलका नेता...

  • सांसद चौधरीलाई छाड्‍न उच्च अदालतले दिएन अन्तरिम आदेश

    सांसद चौधरीलाई छाड्‍न उच्च अदालतले दिएन अन्तरिम आदेश

    धनगढी । उच्च अदालत दिपायलले नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्य अरूणकुमार चौधरीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । चौधरीले जिल्ला अदालत कैलालीले गरेको फैसलाबारे जानकारी नभएका कारण आफ्नो मुद्दामा दिएको म्याद बदर गरी थुनामुक्त गर्न माग...

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावल बुधबार विश्वासको मत लिने

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावल बुधबार विश्वासको मत लिने

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बुधबार विश्वासको मत लिने तयारी गरेका छन । २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले (पर्सी) २५ माघमा विश्वासको मत लिने तयारी गरेका हुन । मुख्यमन्त्री रावलले २५ माघमा विश्वासको मत लिने प्रयोजनका...