October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

मंसिर १६ गते उपनिर्वाचन हुने

मंसिर १६ गते उपनिर्वाचन हुने

काठमाडौं साउन १७(ई-रैवार) निर्वाचन आयोगले आगामी मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ। शुक्रबार निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त रहेको पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो।

बाजुरामा पहिरोले घर पुरियो, एकै घरका दुईको मृत्यू

बाजुरा साउन १७(ई–रैवार): पहिरोले घर पुरिदा एकै घरका दुई जनाको मृत्यू भएको छ । ५ जना घाईते भएका छन् । बाजुराको गौमुल गाउँपालिका–६ शान्तिटोलमा बिहीबार राति पहिरोले घर पुरेको हो । सो पहिरोमा परी दुईजनाको मृत्यू र ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मृत्यू हुनेमा ३० वर्षिया निरुता चदारा र…

  • रिक्त स्थानमा मंसिरमा उप–निर्वाचन गर्ने सहमति

    काठमाण्डौ साउन १६(ई–रैवार): बिभिन्न कारणले रिक्त रहन गएका प्रतिनिधिसभा, प्रदेशसभा र पालिकाहरुमा मंसिरमा उप–निर्वाचन हुने सम्भावना देखिएको छ । रिक्त स्थानमा आगामी मंसिरमा उप–चुनाव गर्न निर्वाचन आयोग र मुख्य राजनीतिक दलहरुबीच सहमति भएपछि सम्भावना देखिएको हो । तीन तहमा रिक्त...

  • सुदूरपश्चिमका १० एनसेल टावरमा आगजनी

    सुदूरपश्चिमका १० एनसेल टावरमा आगजनी

    डोटी साउन १६(ई–रैवार) बुधबार राती सुदूरपश्चिमका १० वटा एनसेलका टावरहरुमा आगजनी भएको छ । प्रहरीका अनुसार डोटी, डडेल्धुरा, कैलाली, अछाम र बझाङ जिल्लामा गरी १० वटा एनसेलका टावरमा आगजनी भएको छ । जसमध्ये कैलालीमा चार, बझाङमा तीन, अछाम, डोटी र...

  • दुईवटा एनसेल टावरमा आगजनी

    दुईवटा एनसेल टावरमा आगजनी

    डोटी साउन १६(ई–रैवार) बुधबार राती डोटी र डडेल्धुराका दुईवटा एनसेल टावरमा आगजनी भएको छ । आगजनीको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बुधबार राति जोरायल गाउँपालिका–१ घण्टेश्वरको कटौंजथला भन्ने ठाउँमा रहेको एनसेल टावर जलाइएको छ...

  • नेकपा विप्लवद्वारा ४४ विगाहा जमिन कब्जा

    नेकपा विप्लवद्वारा ४४ विगाहा जमिन कब्जा

    कैलाली साउन १५(ई–रैवार): नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले कैलालीमा झण्डै ४४ बिगाहा जमिन कब्जा गरेको छ । कैलालीको बर्दगोरीया गाउँपालिकामा झण्डै ४४ विगाह जग्गा कब्जामा गरेको हो । यसअघि सशस्त्र द्वन्द्वका बेला पनि तत्कालिन माओवादीले कब्जा गरेको सो जमिन फेरी...

  • बर्दगोरिया गाउँपालिका-५ को कार्यालयमा आगजनी

    बर्दगोरिया गाउँपालिका-५ को कार्यालयमा आगजनी

    कैलाली साउन १५ (ई-रैवार): कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ को कार्यालयमा आगजनी गरिएको छ। वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको हो। वडा कार्यालयको बाहिर जलेको प्लाष्टिक र सलाईका काटी छन्। कैलालीको प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले वडा कार्यालयको बाहिर...

  • शिखरको ‘समृद्ध सपना’

    शिखरको ‘समृद्ध सपना’

    [caption id="attachment_4111" align="alignleft" width="154"] -अरूण बम[/caption] डोटी: लेकमा महाभारतको घनघोर जंगल । त्यही जंगलमा अनेकौ जीवनहरु । अनेकौ जडीबुटीहरुको भण्डार । बेशीमा असरल्ल बग्ने सेती नदी । आसपासमा सुरम्य फाँटहरु–उर्वर भूमि । शीरदेखी पैतलासम्म असीम श्रद्धाका नक्षत्र–धार्मिक महत्वका क्षेत्रहरु ।...

  • मोहना र पथरैया देखिन थाल्यो डल्फिन

    मोहना र पथरैया देखिन थाल्यो डल्फिन

    टीकापुर साउन १४(ई-रैवार):  मोहना र पथरैया नदीको दोभानमा  नदीमा पानीको सतह बढेसँगै डल्फिन देखिन थालेका छन्। डल्फिनका बारेमा लामो समयदेखी अध्ययन गर्दै आएका विजयराज श्रेष्ठले मनसुन ढिलो गरी सुरु भएकाले डल्फिन देखिन ढिलाई भएको बताए। जिल्लाको दक्षिणी भेगका मोहना, पथरैया, काँडा...