बर्दगोरिया गाउँपालिका-५ को कार्यालयमा आगजनी
- Eraibar
- २०७६ श्रावण १५, बुधबार १५:५८
- 22 Shares

कैलाली साउन १५ (ई-रैवार): कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ को कार्यालयमा आगजनी गरिएको छ। वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको हो। वडा कार्यालयको बाहिर जलेको प्लाष्टिक र सलाईका काटी छन्। कैलालीको प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले वडा कार्यालयको बाहिर मात्र आगजनी गरिएको बताए।
उनले घटनास्थलमा प्रहरी परिचालन गरिएको र आगजनीबाट वडा कार्यालयमा क्षती भने नभएको उनले बताए। वडा कार्यालय सञ्चालनमा छ।
- भोटेकोसी बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड पठाउने
- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेनले जलवायु न्यायको मुद्दा उठाउने
- कांग्रेस सुदूरपश्चिम संसदीय दलले बाढीपीडितका लागि ३ लाख ६१ हजार कोषमा जम्मा गर्यो
- हुलाकी सडकको मध्यभागमा हाइमास्ट लाइट, दुर्घटनाको जोखिम बढ्दो
- सुदूरपश्चिममा कर्मचारीमाथि राजनीतिक हस्तक्षेपको आरोप : अनुभवी पाखा, कनिष्ठलाई जिम्मेवारी
-
त्रिनगर माविका शिक्षक-विद्यार्थीबाट भोटेकोशी बाढीपीडितलाई ६६ हजार ६०५ रुपैयाँ सहयोग
२०८३ भाद्र १७, बुधबार १७:४१ -
भदौ २२ गते राष्ट्रिय शोक मनाउने, मन्त्रिपरिषद्का यस्ता छन् ७ निर्णय
२०८३ भाद्र १८, बिहीबार १७:१३ -
प्रेस युनियन डोटीको पहिलो निर्णय : पत्रकारमाथि साइबर हमला गर्नेलाई कानुनी कारबाही
२०८३ भाद्र २२, सोमबार ११:१५ -
सुदूरपश्चिममा कर्मचारीमाथि राजनीतिक हस्तक्षेपको आरोप : अनुभवी पाखा, कनिष्ठलाई जिम्मेवारी
२०८३ भाद्र २६, शुक्रबार १५:५१ -
जेसीज एभरेस्ट माविले भोटेकोशी बाढीपीडितका लागि १ लाख १ हजार सहयोग
२०८३ भाद्र १८, बिहीबार १७:५७





प्रतिकृया दिनुहोस्