October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

तीनलाख घुस प्रकरणको अख्तियारद्वारा अनुसन्धान शुरु

तीनलाख घुस प्रकरणको अख्तियारद्वारा अनुसन्धान शुरु

अछाम साउन २९(ई-रैवार) : अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले पूर्वाधार विकास कार्यालय साँफेबगरका सब–ईन्जिनियर रामचन्द्र यादवको घुस प्रकरणमा अनुसन्धान थालेको छ । सब–ईन्जिनियर यादवले उपभोक्ता समितिबाट कमिसन लिएको तीन लाख रकम फिर्ता गरिएको प्रकरणमा अनुसन्धान थालेको हो। सञ्चार माध्यममा सार्वजनिक भएका समाचारका आधारमा मुद्दा दर्ता गर्दै उक्त प्रकरणको अनुसन्धान सुरु गरिएको अख्तियारको महेन्द्रनगर कार्यालयले जनाएको…

यसरी वन्यो वन फँडानी योजनाः योजनाकार अख्तियारको फन्दामा

यसरी वन्यो वन फँडानी योजनाः योजनाकार अख्तियारको फन्दामा

डोटी साउन २७(ई–रैवार): बर्षौदेखी काठ माफियाको नजरमा पर्दै आएको डोटीको वीपीनगर क्षेत्रमा फेरी व्यापक वन फँडानी भएको छ । त्यहाँ बिगतदेखी नै पटक–पटक वन फडानीको विवाद आउने गरेको छ । यसपटक पनि वीपीनगर क्षेत्रमा ठुलो मात्रामा फँडानी भएको रहस्य खुलेको छ । सव–डिभिजन वन कार्यालय वीपीनगर डोटीका सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आईतबार अख्तियारले नगद…

  • डडेल्धुरामा सात करोड बेरुजु

    डडेल्धुरा साउन २७(ईरैवार): डडेल्धुराका सात वटै स्थानीय तहहरुमा झण्डै सात करोड रकम बेरुजु देखिएको छ। दुई वटा नगरपालिका र पाँच वटा गाउँपालिका गरी सात वटा स्थानीय तह रहेको डडेल्धुरामा आर्थिक वर्ष २०७४/०७५ मा ६ करोड ९९ लाख ३९ हजार वेरुजु...

  • नगद सहित सहायक वन अधिकृत अख्तियारको नियन्त्रणमा

    नगद सहित सहायक वन अधिकृत अख्तियारको नियन्त्रणमा

    डोटी साउन २६(ई-रैवार):  नगद सहित एकजना सहायक वन अधिकृतलाई अख्तियारको टोलीले समातेको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भाँतकाँडाबाट सब–डिभिजन कार्यालय बीपीनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आईतबार साँझ अख्तियारको टोलीले समातेको छ । काम गरिदिएबाफत उपभोक्ताबाट रकम लिएको...

  • पत्रकार छत्यालमाथि मन्त्रीको दुव्र्यबहार: प्रदेश सरकारलाई प्रष्ट्याउन सदनमा माग

    पत्रकार छत्यालमाथि मन्त्रीको दुव्र्यबहार: प्रदेश सरकारलाई प्रष्ट्याउन सदनमा माग

    कैलाली साउन २६(ईरैवार): सुदूरपश्चिम प्रदेशसभा सदस्यले पत्रकारमाथि मन्त्रीबाटै भएको दुव्र्यवहार बारे जवाफ मागेका छन्। आईतबारको प्रदेश सभा बैठकमा बोल्दै प्रदेश सभा सदस्यहरुले मन्त्रीबाटै पत्रकारमाथि दुव्र्यवहार भएको मन्दै स्पष्ट पार्न सरकारसंग माग गरेका हुन्। प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका सांसद भरत...

  • राजसंस्थाको पक्षमा उभिए पशुपति राणा

    राजसंस्थाको पक्षमा उभिए पशुपति राणा

    काठमाडौं साउन २५(ई-रैवार): गणतन्त्रको वकालत गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीको एक घटकका नेता पशुपतिशम्शेर जबरा राजसंस्थाको पक्षमा उभिएका छन्। जबराले यसअघि हिन्दु राष्ट्रको माग राख्दै आएकोमा पछिल्लो समय भने राजसंस्थालाई पनि एजेण्डा बनाएका हुन्। २०६२र०६३ को जनआन्दोलनले राजसंस्थालाई विदाई गरेर...

  • पत्रकार छत्यालमाथि मन्त्रीको दुर्व्यवहारको महासंघद्वारा निन्दा

    पत्रकार छत्यालमाथि मन्त्रीको दुर्व्यवहारको महासंघद्वारा निन्दा

    धनगढी साउन २५(ई-रैवार) : समाचारका बिषयमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहको राय लिन खोज्दा उनले पत्रकारमाथि गरेको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ कैलाली शाखाले निन्द गरेको छ । मन्त्री शाहले नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एबं...

  • सडकले गाउँकै उठीबास

    सडकले गाउँकै उठीबास

    बझाङ साउन २५(ई-रैवार) थलारा गाँउपालिका–४ मा सडक पुर्‍याउन २०७१ सालमा सडक सर्भे गरियो । सर्भे गरिएको एक बर्ष पछि सडक खन्ने काम सुरु भयो । एक वर्ष लगाएर झण्डै एक करोड ७० लाखको लागतमा २०७३ साल चैत्र महिनामा गाँउमा सडक...

  • दिपायल सिलगढी नगरपालिकाले किसानलाई थमायो बुढा र रोगी गाई

    दिपायल सिलगढी नगरपालिकाले किसानलाई थमायो बुढा र रोगी गाई

    दिपायल साउन २५ (ई–रैवार): साउनको पहिलो साता दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटका किसानहरु दुध बेच्ने बन्दोबस्त मिलाउन थाले । केहीदिनमा गाउँमा ७ ओटा जर्सी गाई भित्रिदै थिए । दिपायल सिलगढी नगरपालिकाले स्थानीय ‘तेडी निमाउने गाईपालन समुह’का सात जना कृषकलाई पूर्ण अनुदानमा...