महिला अधिकारका नयाँ मुद्दा सम्बोधन गर्नुपर्नेमा जोड
काठमाडौँ । महिला अधिकारकर्मीले विश्वको नयाँ परिवेशमा सिर्जित महिला अधिकारसम्बन्धी नयाँ मुद्दा सम्बोधन गर्न आवश्यक रहेकोमा जोड दिनुभएको छ । महिला, कानून र विकास मञ्चले आयोजना गरेको कार्यक्रममा उहाँहरुले सन् १९९५ मा चीनको बेइजिङमा भएको चौथो विश्व महिला सम्मेलनपछि देखिएका...




