October 29, 2026, Thursday
२०८३ कार्तिक १३

मुख्य समाचार

आज धान दिवस, दही चिउरा खाएर मनाइँदै

आज धान दिवस, दही चिउरा खाएर मनाइँदै

काठमाडौं : प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा…

कैलाली-कञ्चनपुरमा खैरो हेरोइनसहित ८ जना युवा पक्राउ

कैलाली-कञ्चनपुरमा खैरो हेरोइनसहित ८ जना युवा पक्राउ

धनगढी : कैलाली-कञ्चनपुरमा अवैध लागुऔषधसहित आठ जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जनसम्पर्क तथा मिडिया समन्वय शाखाले शुक्रबार पक्राउ परेका सबै युवा २८ वर्षमुनिका रहेको जानकारी दिएको छ । प्रहरीले कैलाली र कञ्चनपुरका फरक–फरक स्थानबाट आठ जनालाई लागूऔषध खैरो हेरोइन सहित शुक्रबार पक्राउ गरेको हो । मिडिया समन्वय शाखाका अनुसार कैलालीको गोदावरी…

  • डोटीको एक होटलमा कञ्चनपुरबाट घुम्न गएका युवक मृत भेटिए

    डोटीको एक होटलमा कञ्चनपुरबाट घुम्न गएका युवक मृत भेटिए

    डोटी : डोटीको एक होटलमा युवक मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जोरायल गाउँपालिका-१ गैरास्थित रेनुका होटलमा बास बसेका ३५ वर्षीय सरोज थापा शनिबार मृत भेटिएका हुन् । प्रहरीका अनुसार कन्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० सुर्खेती टोलबाट घुम्न...

  • कञ्चनपुरमा सात दिनमा २४ जना लागुऔषधसहित पक्राउ

    कञ्चनपुरमा सात दिनमा २४ जना लागुऔषधसहित पक्राउ

    महेन्द्रनगर : कञ्चनपुरमा सात दिनमा २४ जना लागुऔषधसहित पक्राउ परेका छन् । कञ्चनपुर प्रहरीले एक सातामा २४ जनालाई लागुऔषधसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ६ असारदेखि १२ असारसम्म २३ पुरूष र एक महिलालाई लागुऔषधसहित पक्राउ गरेको जानकारी...

  • एकल महिलाका लागि आड र भरोसा बनेकी वेद अवस्थी

    एकल महिलाका लागि आड र भरोसा बनेकी वेद अवस्थी

    धनगढी : धनगढीकी ४७ वर्षीय वेद अवस्थी सुदूरपश्चिमका हजारौँ एकल महिलाका लागि आड र भरोसा बनेकी छन् । एकल महिलाहरूको हक-अधिकारका लागि आवाज उठाउने र उनीहरूलाई आत्मनिर्भर बनाउन प्रेरित गर्ने काममा उनले आफ्नो जीवन समर्पित गरेकी छन् । यस क्रममा...

  • अस्तव्यस्तताबीच रास्वपामा नयाँ नेतृत्व

    अस्तव्यस्तताबीच रास्वपामा नयाँ नेतृत्व

    भरतपुर : अस्तव्यस्त व्यवस्थापन र अघोषित समूहगत प्रतिस्पर्धाबीच राष्ट्रिय स्वतन्त्र पार्टीमा नयाँ नेतृत्व चयन भएको छ । पार्टी सभापतिमा रवि लामिछाने र उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् । अन्य पदाधिकारी र केन्द्रीय सदस्य मतदानबाट चुनिएका छन् ।  लामिछाने पार्टीका संस्थापक सभापति...

  • ग्रिनेड पड्किदा नेपाली सेनाको मृत्यु, एक घाईते

    ग्रिनेड पड्किदा नेपाली सेनाको मृत्यु, एक घाईते

    धनगढी : कैलालीमा ग्रिनेड विस्फोट हुँदा एक नेपाली सेनाको मृत्यु भएको छ, भने अर्को एक जना छर्रा लागेर घाईते भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा फायरिङ अभ्यास गर्ने क्रममा बिहीबार बिहान ग्रिनेड पड्किँदा नेपाली सेनाका...

  • सुदुरका पूर्वमुख्यमन्त्री रावलले चलाएको गाडी पस्यो नालीमा

    सुदुरका पूर्वमुख्यमन्त्री रावलले चलाएको गाडी पस्यो नालीमा

    धनगढी : सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र रावलले चलाएको सरकारी गाडी नालामा खसेको छ। बिहीबार धनगढी उपमहानगरपालिका–४ स्थित नवजीवन अस्पताल अगाडि रावल आफैंले चलाइरहेको गाडी सडकको विपरीत दिशातर्फ गएर नालामा खसेको हो। गाडी नालामा खसेपछि स्थानीयवासीको सहयोगमा बाहिर निकालिएको थियो। स्थानीयको...

  • कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ

    कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ

    काठमाडौं : नेपाली कांग्रेसभित्रको आन्तरिक खटपट र किचलो उत्कर्षमा पुगेको छ ।  संस्थापन पक्षले गरेको एकता आह्वानलाई चुनौती दिँदै इतर पक्षले आन्तरिक गतिविधि सक्रिय पारेका छन् ।  तत्कालीन सभापति शेरबहादुर देउवा आउनासाथ निर्णयको तयारी पनि सो समूहले गरेको स्रोत बताउँछ...