October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

मुख्य समाचार

घटालबाबालाई सुटुक्क चार बोकाको बली दिएर फर्किए लेखराज भट्ट

घटालबाबालाई सुटुक्क चार बोकाको बली दिएर फर्किए लेखराज भट्ट

डडेल्धुरा, असार ३१ घटालबाबा देवताले आफूलाई मन्त्री बनाएकै भन्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चारवटा काला बोकाको बली दिएका छन । डडेल्धुराको अमरगढी नगरपालिका ३ मा रहेको घटालबाबा मन्दिरमा मंगलबार मन्त्री भट्टले चार काला बोकाको बली दिएका हुन । उनी निकट एक आफन्तले दिएको जानकारी अनुसार कसैले थाहा नपाउने गरेर फटाफट बोका काटेर उनी…

सांसद आलेलाई कारबाहीको माग

सांसद आलेलाई कारबाहीको माग

  धनगढी, असार ३१ (ई-रैवार) सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिका सदस्य एवं सांसद प्रेम आलेलाई कारबाहीको माग गरिएको छ । वैज्ञानिक वन व्यवस्थापनमा भएको अनियमतिता छानबिन गर्न गठित सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिका सदस्य एवं सांसद प्रेम आलेलाई कारबाही गर्न कैलालीका सामुदायिक वन उपभोक्ता समूहरुले माग गरेका हुन । डिभिजन वन कार्यालय पहलमानपुर…

  • प्रदेश सरकारका प्राथमिकता र महत्वाकांक्षी योजनाको प्रगति शुन्य

    प्रदेश सरकारका प्राथमिकता र महत्वाकांक्षी योजनाको प्रगति शुन्य

    धनगढी, असार ३१ (ई-रैवार)  सुदूरपश्चिम प्रदेश सरकारका प्राथमिकता र महत्वाकांक्षी योजनाको प्रगति शुन्य भएको छ । प्रदेश सरकारले अघिल्लो वर्षको बजेटमा दर्जनौ प्राथमिकता र महत्वाकांक्षी योजना परेको भएपनि प्रगति शुन्य भएको हो । सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहमा सुपथ...

  • दुई बर्षको सवारी करमा जरिवाना मिनाहा 

    दुई बर्षको सवारी करमा जरिवाना मिनाहा 

    धनगढी, असार ३१ (ई-रैवार) सुदूरपश्चिममा दुई आर्थिक बर्षको सवारी करमा जरिवाना मिनाहा भएको छ । यातायात व्यवस्था कार्यालयहरुले सूचना जारी गर्दै सवारी कर असोज महिनाभित्र बुझाए जरिवाना छुट दिने जानकारी दिएका हुन् । यातायात व्यवस्था कार्यालय धनगढीले आर्थिक बर्ष २०७५–०७६...

  • सर्पले डसेर एक जनाको मृत्यु

    सर्पले डसेर एक जनाको मृत्यु

    बैतडी, असार ३१ (ई-रैवार) बैतडीमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका–२ महाकालीकी १७ वर्षीया भागरथी चन्दको सर्पले डस्दा मृत्यु भएको हो । उनलाई घरको आगनमा मङ्गलबार बेलुका सर्पले डसेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । गाउँपालिका...

  • यातायात व्यवस्था कार्यालय: जहाँ घुस विना काम हुँदैन

    यातायात व्यवस्था कार्यालय: जहाँ घुस विना काम हुँदैन

    -सीताराम ओझा (फ्रिडम फोरम र ई–रैवार डटकमको सहकार्यमा तयार पारिएको रिपोर्ट) घटना १ गत बर्षको भदौ १२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कैलालीका तीनजना कर्मचारीलाई पक्राउ ग–यो । कार्यालयका निमित्त प्रमुख गम्भीर विष्टसहित यातायात कार्यालयका अधिकृत भुवन...

  • प्रधानमन्त्रीको अयोध्या सम्बन्धी विवादस्पद अभिव्यक्ति

    प्रधानमन्त्रीको अयोध्या सम्बन्धी विवादस्पद अभिव्यक्ति

    प्रधानमन्त्रीको पदमा भएको मान्छेले निजी विचारलाई वा राज्यको औपचारिक धारणा नवनी सकेको विषयमा अभिव्यक्ति दिनु गल्त हुन जान्छ, जुन गल्ती प्रधानमन्त्री ओलीले गरेका छन । -मनोज भट्ट प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमा पर्दछ । राम नेपालमा जन्मेका हुन भन्ने...

  • सार्वजनिक सेवा प्रसारण विद्येयक प्रति पत्रकार महासंघको आपत्ति

    सार्वजनिक सेवा प्रसारण विद्येयक प्रति पत्रकार महासंघको आपत्ति

    धनगढी,  असार ३० (ई-रैवार) नेपाल पत्रकार महासंघले सरकारले संघीय संसदको राष्ट्रियसभामा दर्ता गरेको सार्वजनिक सेवा प्रसारण विद्येयकका प्रावधानहरुप्रति गम्भीर आपत्ति जनाएको छ । सरकारले सरकारी स्वामित्व र नियन्त्रणमा सञ्चारमाध्यमलाई राख्ने प्रस्तावसहित सरकारले असार २६ गते विद्येयक दर्ता गराएको थियो ।...